काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको प्रमुख कार्यालय जंगी अड्डा पुगेका छन् । निवार्चन सुरक्षासम्बन्धी बिफ्रिङ गर्न प्रधानमन्त्री देउवा भद्रकालीस्थित सैनिक मुख्यालय (जंगी अड्डा) पुगेका हुन् ।
Advertisement
सत्ता गठबन्धनको बैठक सकेर देउवा जंगी अड्डा पुगेका हुन् । बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति र पूर्व जर्नेललाई भेटेका थिए ।
यसको भोलिपल्ट प्रधानमन्त्री देउवा जंगी अड्डा पुगेका हुन् ।