• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

नाट्टा लुम्बिनीको अध्यक्षमा पन्त निर्वाचित, पत्रकार पौडेल पुरस्कृत


    Avatar photo
आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित

काठमाडौँ । रुपन्देहीका पत्रकार प्रतीक पौडेल पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन र कोभिड १९ पछिको पर्यटन पुनर्त्थानका लागि नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनीले गरेको प्रयास, अभियान र गतिविधिलाई उच्च प्राथमिकताका साथ समाचार प्रसारण तथा सम्प्रेषण गरेको भन्दै पुरस्कृत गरिएको हो ।

Advertisement

नाट्टा लुम्बिनी प्रदेशको शनिबार भैरहवामा भएको १४ औँ साधारणसभा तथा अधिवेशनमा पौडेललाई लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्र दल्ली बहादुर चौधरीले नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेका हुन् । यस्तै, कार्यक्रममा पर्यटन क्षेत्रमा योगदान पुर्याएबापत जजिरा एयरलाइन्सका नेपाल प्रतिनिधि अमित नागरथको सम्मान गरिएका थिए ।

यस्तै, शनिबार भएको अधिवेशनमा नाट्टा लुम्बिनी प्रदेशको अध्यक्षमा रचना पन्त निर्वाचित भएकी छन् । १४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट पन्तको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।

निर्वाचन अधिकृत अधिवक्ता धर्मबहादुर खड्काका अनुसार संस्थाको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर थापा, द्वितीय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतीय उपाध्यक्षमा अनिलमान श्रेष्ठ, महासचिवमा अञ्जन श्रेष्ठ, सचिवमा ज्ञानुमाया पोखरेल, कोषाध्यक्षमा सुजित श्रीवास्तव र सह कोषाध्यक्षमा विराट श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

नाट्टाको कार्य समिति सदस्यमा सीता बस्याल, मञ्जु गिरी पुरी, गणेश भट्टराई, गोविन्द सिंह सलुजा, फणिन्द्र पौडेल, बिना न्यौपाने र दिपेश गुप्ता चयन भएका छन् ।

  • निर्वाचित
आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.