• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राजनीति गर्न भौतारिएका रविन्द्र मिश्रले कांग्रेसलाई दिए सुझाव


शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । उनले देशको दूरगामी हित चाहँदै मार्ग परिवर्तन गर्न कांग्रेसलाई सल्लाह दिएका हुन् ।

Advertisement

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसले जति छिटो ‘मार्ग परिवर्तन’ गर्यो त्यति छिटो कांग्रेस र देशको भलो हुने बताएका छन् । उनले यो नै दूरगामी हित हुने दाबी गरेका छन् ।

आगामी संघ र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको भन्दै उनले हिजो आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको कांग्रेसले वैशाखी टेकिरहेको आरोप लगाएका छन् ।

‘देशको हितमा कांग्रेसलाई सल्लाह !, यदि, कांग्रेसले ‘बीपी राजमार्ग’ नछोडेको र बीपी कोइरालाको पुस्तक गाउँगाँउसम्म पुर्याएको भए आज कांग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नु पर्ने थिएन,’ उनले भने, ‘पाँच–छ वटा पार्टीको गठबन्धन गर्दा नि एक्लो एमालेसँग चुनाव हारिएला भनेर डराउनु पर्ने थिएन ।’

उनले कांग्रेसले कसै न कसैको वैशाखी टेकिरहनु पर्ने अवस्था आउने दाबी गर्दै यसले देशलाई घाटा गर्ने बताए ।

पूर्व पत्रकारसमेत रहेको उनी नयाँ राजनीतिक शक्तिको खोजीमा विभिन्न नयाँ पार्टी खोल्दै नेतृत्वमा बसेर काम गरेका थिए । पछिल्लोपटक विवेकशील साझा पार्टीको अध्यक्ष रहेका उनी स्थानीय निर्वाचनमा पार्टीले नराम्रो हार बेहोरेपछि पदबाट राजीनामा दिएका थिए ।

  • नेपाली कांग्रेस
  • राजनीति
शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै

भर्खरै

  • १.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • २.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ३.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ४.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ५.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ६.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ७.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ८.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.