काठमाडौँ । नेकपा माअोवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । आज बस्ने भनिएको बैठक स्थगित भई सरेको हो ।
Advertisement
आजको बैठकमा पार्टीको पदाधिकारी चयन हुने भएको छ । बैठक बिहान बस्ने भनिए पनि अपराह्नका लागि सारिएको हो ।
बिहान ९ बजेदेखि बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ ।