• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भारतीय विमानको शृंखलाबद्ध इमर्जेन्सी ल्यान्डिङ, अधिकांश ‘एयरबस-३२० नियो’ विमान


बुधबार, साउन ०४, २०७९ मा प्रकाशित

नयाँदिल्ली- भारतीय एयरलाइन्सहरूमा विमान एकपछि अर्को गर्दै आकस्मिक अवतरण (इमर्जेन्सी ल्यान्डिङ)का घटना भएका छन्।

Advertisement

बुधबार मात्र बजेट एयरलाइन्स ‘गो फर्स्ट’को एक विमानलाई जयपुरमा आकस्मिक अवतरण गराइएको छ। विन्डसिल्डमा चर्किएको देखिएपछि ‘एयरबस ३२० नियो’ विमानलाई आकस्मिक अवतरण गराउनु परेको हो।

उक्त विमान दिल्लीबाट गुवाहाटी जाँदै थियो। आकाशमै विन्डसिल्ड चर्किएको देखिएपछि जयपुर विमानस्थलमा अवतरण गराइएको थियो।

भारतीय ठूला विमानको आकस्मिक अवतरणको यो पहिलो घटना होइन। यसअघि गत आइतबार शारजाहबाट हैदरावाद आउँदै गरेको इन्डिगो एयरको विमानलाई पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गराइएको थियो। उक्त विमान पनि एयरबसकै ‘ए-३२० नियो’ सिरिजको थियो।

सोही दिन एयर इन्डिया एक्सप्रेसको विमान ओमानको मस्कटमा आकस्मिक अवतरण गराइएको थियो। उक्त विमान कालीकटबाट दुबई जाँदै थियो। विमानमा केही जलेको गन्ध आएपछि आकस्मिक अवतरण गराउनु परेको थियो। यो विमान बोइङको ‘बी ७३७-८००’ सिरिजको थियो।

यस्तै, ५ जुलाईमा स्पाइसजेटको अर्को विमानलाई पाकिस्तानकै कराँचीमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो। दिल्लीबाट दुबई जाँदै गरेको बोइङ ७३७ विमानको फ्युल इन्डिकेटरमा समस्या थियो। सोही दिन इन्डिगोको ‘एयरबस ३२० नियो’ सिरिजको विमानलाई इन्दौरमा आकस्मिक अवतरण गराइयो। उक्त विमानको क्याबिनमा धुवाँ निस्केको थियो।

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • २.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ३.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ४.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ५.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ६.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ७.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ८.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.