• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गिरफ्तारीबाट बच्न अदालत पुगिन् नूपुर शर्मा, पैगम्बरबारे गरेकी थिइन् विवादित टिप्पणी


सोमबार, साउन ०२, २०७९ मा प्रकाशित

नयाँदिल्ली- भाजपाकी पूर्वराष्ट्रिय प्रवक्ता नूपुर शर्मा पक्राउ पर्नबाट बच्न सर्वोच्च अदालत पुगेकी छन्। उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ।

Advertisement

सर्वोच्चमा दायर गरेको रिटमा उनले केही अराजक तत्त्वले आफूलाई हत्या र बलात्कार गर्ने धम्की दिएको उल्लेख गरेकी छन्। आफूविरुद्ध पहिलो उजुरी दिल्लीमा दर्ता भएकाले अन्य सबै उजुरीलाई त्यसैसँग जोड्न उनले रिटमा माग गरेकी छन्।

गत महिना एक टेलिभिजन बहसमा उनले पैगम्बर मोहम्मदबारे विवादित टिप्पणी गरेकी थिइन्। उनको टिप्पणीमाथि भारतमा मात्र नभई विश्वभरबाट विरोध भएको थियो। त्यसपछि भारतका धेरै राज्यमा उनीविरुद्ध उजुरी दर्ता भएको छ।

मुसलमान समुदायको बाहुल्य रहेका अधिकांश मुलुकले उनको टिप्पणीप्रति भारत सरकारसँग विरोध जनाएका थिए। यसअघि भारतको सर्वोच्च अदालतले उनीसँग त्यस्तो टिप्पणी गर्न किन आवश्यक थियो भनी प्रश्न गरेको थियो। यस्तै, त्यस्तो टेलिभिजन बहसको उद्देश्य के हो भनी प्रश्न गरेको थियो।

र, अदालतले शर्मालाई भनेको थियो, ‘तपाईं कुनै पार्टीको प्रवक्ता हुनुको अर्थ जथाभावी बोल्ने लाइसेन्स प्राप्त व्यक्ति हुनु होइन।’ मंगलबार उनको नयाँ रिटमाथि सुनुवाइ तय भएको छ।

सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • २.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ३.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ४.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ५.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ६.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ७.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ८.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.