• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

युरोपका चार मुलुकमा चर्को गर्मी, १ हजारभन्दा बढीको मृत्यु, हजारौंले छाडे थातथलो


सोमबार, साउन ०२, २०७९ मा प्रकाशित

लन्डन- युरोपका चार मुलुकमा चर्को गर्मी महशुस भएको छ। तातो हावाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। यही बेला ती मुलुकका जंगलमा फैलिएको डढेलोका कारण अर्को संकट निम्तिएको छ।

Advertisement

फ्रान्स, स्पेन, पोर्चुगल र ग्रिसमा डढेलोका कारण तातो हावाको कहर छ। फ्रान्सको पश्चिमी भेगका १५ वटा क्षेत्रमा गर्मी चरम विन्दुमा पुगेको छ। बढ्दो गर्मीका कारण आपतकालको चेतावनी सरकारी अधिकारीहरूले दिएका छन्। युरोपका अधिकांश मुलुकमा ‘हिटवेभ’को जोखिम देखिएको छ।

डढेलो निभाउन गएका अग्नि नियन्त्रकहरूलाई जंगलबाट बाहिर ल्याइएको छ। तापमान अझ बढ्ने चेतावनी मौसमविदहरूले दिएका छन्।

फ्रान्समा मात्र १६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको छ। फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रस्थित लोकप्रिय पर्यटकीय स्थलमा गर्मीको प्रभाव ज्यादा देखिएकोछ।

जंगलमा फैलिएको आगोले अहिलेसम्म १४ हजार हेक्टरका रुखबुट्यान नष्ट गरिसकेको छ। स्पेन र पोर्चुगलमा चर्को गर्मीका कारण एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ। स्पेनको दक्षिणी इलाकाबाट विस्थापित भएका करिब ३२ सय मानिसमध्ये दुई हजार जना घर फिरेका छन्।

स्पेनका कास्टिलिया वाई लियोन, गालिसिया र एक्स्ट्रेमडुरा क्षेत्रको जंगलमा पनि डढेलो फैलेको छ। डढेलोकै कारण पोर्चुगलमा ४७ डिग्री सेल्सियससम्म तापक्रम पुगिसकेको छ।

बेलायतमा पनि हालसम्मकै चर्को गर्मी महशुस भएको छ। इंग्ल्यान्डमा ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। अधिकारीहरूले जनजीवन थप अस्तव्यस्त बन्ने चेतावनी दिएका छन्।

वैज्ञानिकहरूले भने जलवायु परिवर्तनका कारण गर्मीको कहर देखिएको दाबी गरेका छन्। स्पेनको युनिभर्सिटी अफ कास्टिल्ला–ला मन्चाका वातावरणविद एन्रिक सान्चेजले गर्मीको यो कहर केही दिनमै सामान्य अवस्थामा फर्किने बताएका छन्। गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रताडित भएकाले उनीहरूको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • २.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ३.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ४.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ५.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ६.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ७.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ८.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.