• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुरमा मागेका छैनन् शरण

शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित

सिंगापुर- देश छाडेर माल्दिभ्सपछि अचानक सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो मुलुकमा शरण नमागेको त्यहाँको सरकारले बताएको छ।

Advertisement

उनी पाहुनाका रूपमा मात्र सिंगापुर पुगेका छन्। ‘राजापाक्षेले शरण मागेका छैनन्। उनलाई पाहुनाको रूपमा मात्र प्रवेशको अनुमति दिइएको छ,’ सिंगापुरको विदेश मन्त्रालयले भनेको छ। मन्त्रालयले उनी निजी यात्रामा सिंगापुर आएको प्रष्ट पारेको छ।

राजापाक्षे बिहीबार साँझ माल्दिभ्सबाट सिंगापुर पुगेका हुन्। उनी सिंगापुर पुगेपछि इमेलमार्फत राजीनामा प्राप्त भएको जानकारी श्रीलंकाको संसदका सभामुखले सार्वजनिक गरेका थिए।

श्रीलंका अहिले इतिहासकै सर्वाधिक कठिन आर्थिक र राजनीतिक संकटमा छ। संकटका बीच सडक प्रदर्शन उग्र हुँदै गएको छ। प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयलाई निशाना बनाएका छन्। सोही कारण राष्ट्रपति राजापाक्षे देश छाडेर भागेका हुन्।

सरकारले देशभर कर्फ्यू घोषणा गरेको छ। तर, कर्फ्यू तोड्दै मानिस सडकमा उत्रिएका छन्।

राजापाक्षेले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघे संवैधानिक व्यवस्थाअनुसार स्वतः अन्तरिम राष्ट्रपति बनेका छन्। प्रदर्शनकारीले भने उनको पनि राजीनामा मागेका छन्।

शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ३.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ४.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ५.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ६.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ७.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ८.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.