बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार पदम भण्डारी विजयी भएका छन् ।
Advertisement
उनी फराकिलो मतान्तर विजयी हुँदा नेकपा एकीकृत समाजवादीका तर्फबाट दलबहादुर थापा पराजित भएका छन् । भण्डारीले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी थापाले २३५ मत मात्रै पाएका थिए ।
यसअघि वडा नं १, ९ र १० मा एमालेका उम्मेदवार विजयी भइसकेका छन् ।