काठमाडौँ । आज देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यकामा मात्रै २३ जना रहेका छन् ।
Advertisement
यही अवधिमा १६ जना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ ।