काठमाडौँ । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेम आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधव नेपाललाई राजीनामा बुझाएका हुन ।
Advertisement
हिजो मात्रै मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसैअनुसार आइतबार उनले पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।
यस्तै, मन्त्री आलेले आफ्नो कार्यकालभरि भएका कामको विवरण सार्वजनिक गर्ने भएका छन् ।