• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

भारतमा ‘अग्निपथ’को आगो : जलाइए रेल, रोकियो सेवा

शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित

भारत सरकारले ल्याएको ‘अग्निपथ’ स्किमविरुद्ध शुरु भएको प्रदर्शनले देशभर अशान्ति निम्त्याएको छ। प्रदर्शनहरूका कारण तीन सयभन्दा बढी रेल सेवा ठप्प भएका छन्।

Advertisement

तीन दिनयता भइरहेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले रेल सेवालाई निशाना बनाएका छन्। र, विभिन्न स्टेसन र रेलमा आगजनी र तोडफोड गरेका छन्।

तलंगना, बिहार, उत्तरप्रदेशलगायत राज्यमा रेलहरूमा आगजनी गरिएको छ। ‘पूर्व मध्य रेलवे’ले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै २१४ वटा रेल रद्द गरिएको जनाएको छ। रेल सेवामा प्रदर्शनकारीले लुटपाट मच्चाएका छन्।

शुक्रबार तलंगनामा एकजनाको मृत्यु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले रेल राष्ट्रिय सम्पत्ति भएकाले तोडफोड र आगजनी नगर्न प्रदर्शनकारीहरूलाई अपील गरेका छन्।

भारत सरकारले ९० दिनभित्र करिब ४० हजार युवालाई सेनामा भर्ति गराउने योजना ल्याएको छ, जसको नाम ‘अग्निपथ’ दिइएको छ। छनोट भएका युवालाई ६ महिने तालिम दिने सरकारी योजना छ। छनोट हुने युवाको उमेर साढे १९ देखि २१ वर्ष हुनुपर्ने नियम ल्याइएको छ।

कक्षा १० या १२ उत्तीर्ण गरेका युवालाई चार वर्ष सेनामा सेवा गर्न लगाइने बताइएको छ। पहिलो वर्ष ३० हजार र चौथो वर्ष ४० हजार मासिक पारिश्रमिक दिइने उल्लेख छ। छनोट भएकामध्ये २५ प्रतिशत युवालाई नियमित सेना बनाउने सरकारी योजना छ।

चार वर्षे नोकरीबाट युवाको भविष्य सुरक्षित नहुने भएकाले बरु दुई वर्षदेखि रोकिएको भर्ति खुला गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। र, ‘अग्निपथ स्किम’ युवाको भविष्यका लागि खेलबाड भएको र राष्ट्रिय सुरक्षाका लागि पनि खतरनाक योजना भएको उनीहरूको माग छ।

शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी

भर्खरै

  • १.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • २.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ३.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ५.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ६.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ७.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ८.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.