• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

तरकारी र फलफूलको अत्यधिक मूल्यवृद्धि, केमा कति बढ्यो?

शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित

काठमाडौं- पछिल्लो समय बजारमा तरकारी र फलफूलको मूल्य निरन्तर उकालो लागेको छ।

Advertisement

तुलनात्मक रूपमा एक महिनामा फलफूल र तरकारीको मूल्य उकालो लागेको देखिन्छ, जसले गर्दा उपभोक्ता मारमा छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार २५ देखि ५० रुपैयाँले मूल्यवृद्धि भइरहेको छ।

एक महिनाअघि हरियो अंगुर प्रतिकिलो औसत मूल्य १५० रुपैयाँ थियो। अहिले बढेर औसत प्रतिकिलो १९० रुपैयाँ पुगेको छ। यस्तै, अदुवाको औसत मूल्य प्रतिकिलो ५५ थियो, अहिले बढेर ७५ रुपैयाँ पुगेको छ।

एक महिनाअघि प्रतिकिलो ३२५ रुपैयाँ रहेको रहेको अनार अहिले बढेर औसत मूल्य प्रतिकिलो ३७५ पुगेको छ। यस्तै, आलुको प्रतिकिलो औसत मूल्य २७ रुपैयाँबाट बढेर किलोको ३४ रुपैयाँ पुगेको छ। स्थानीय काउलीको औसत मूल्य ५५ रहेकामा अहिले २० रुपैया बढेर ७५ रुपैयाँ पुगेको छ। लोकल काँक्रोको औसत मूल्य ४५ रहेकामा अहिले प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ।

हाइब्रिड काँक्रो प्रतिकिलो १५ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ। केरा दर्जनको १३५ रहेकामा १० रुपैयाँले बढेर औसत मूल्य १४५ रुपैयाँ पुगेको छ।

आँप र कुरिलोको मूल्य घट्यो

केही तरकारीको मूल्य भने महिनादिनयता घटेको पाइएको छ। खासगरी, आँप र कुरिलोको मूल्य घटेको छ।

कलकत्ते आँप एक महिनाअघि प्रतिकिलो २२५ रुपैयाँमा पाइन्थ्यो, हाल ९० रुपैयाँले घटेर औसतमा १६५ रुपैयाँ प्रतिकिलो छ। दसहरी आँप पनि किलोमा २९० रहेको थियो भने अहिले घटेर २७५ रुपैयाँमा झरेको छ।

कुरिलोको मूल्य पनि अहिले घटेको छ। एक महिनाअघि प्रतिकिलो औसत मूल्य ४०० रुपैयाँ रहेकामा अहिले घटेर २२५ रुपैयाँमा झरेको छ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार उपभोक्तामा अत्यधिक माग बढ्नु र बजारले आपूर्ति सहज गर्न नसक्दा तरकारी र फलफूलको मूल्यवृद्धि भएको हो। समयमा बेमौसमी तरकारी तथा फलफूल बजारमा उपलब्ध हुन नसक्दा मूल्यवृद्धि भएको उनले बताए।

शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.