• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००


    Avatar photo
शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित

काठमाडौं- आज ११ सेप्‍टेम्बर। विश्‍व इतिहासमा भएका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् २००१- विश्‍व इतिहासको कालो दिन

सन् २००१ मा आजकै दिन अन्तर्राष्‍ट्रीय आतंकवादी सञ्‍जाल अल-कायदाले अमेरिकाको न्युयोर्कस्थित ट्‍विनटावरमा विमान ठोक्काएको थियो। अमेरिकी यात्रीवाहक विमान अपहरण गरेर ट्‍विनटावरमा खसालिएको थियो। त्यस क्रममा ४ ठाउँमा विमान ठोक्काइएको थियो। आतंकवादीले क्यालिफोर्निया उड्न लागेका चारवटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङटनका महत्त्वपूर्ण भवनमा ठोक्काएका थिए। ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब तीन हजार जनाको ज्यान गएको थियो। आक्रमणमा अर्बौं डलर क्षति भएको थियो।

– सन् २०१२- लिबियामा मारिए अमेरिकी राजदूत

सन् २०१२ मा आजकै दिन लिबियाको बंगाजीमा भएको अमेरिकी दूतावास आक्रमणमा राजदूत जे. क्रिस्टोफर स्टिभेनसहित ४ जनाको हत्या भएको थियो। इस्लामिक लडाकुहरूको करिब डेढ सयजनाको जत्थाले उक्त आक्रमण गरेको थियो। गोलीबारी, ग्रेनेड र मोर्टार प्रहार गर्दै आक्रमण गरिएको थियो।

– सन् २०१५- मक्का दुर्घटनामा १०० मारिए

सन् २०१५ मा साउदी अरेबियाको मक्कामा भएको क्रेन दुर्घटनामा १०० भन्दा बढीको ज्यान गएको थियो। विशाल क्रेन भाँचिएर वरपर रहेका मानिसलाई थिचेको थियो।

– सन् २०१८- अफगान विष्‍फोटमा ६८ मारिए

सन् २०१८ मा आजकै दिन अफगानिस्तानको नानगारहर प्रान्तमा भएको विष्‍फोटमा ६८ जनाको ज्यान गएको थियो। आत्मघाति आक्रमणकारीले उक्त विष्‍फोट गराएका थिए।

– सन् २०१८- तेलंगनामा बस दुर्घटना हुँदा मारिए ५३

सन् २०१८ मा आजकै दिन भारतको तेलंगना राज्यमा भएको बस दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो।

– सन् २०१९- बाह्य अन्तरिक्षको ग्रहमा भेटियो पानी

हाम्रो सौर्य मण्डलको बाहिर एक ग्रहमा पहिलोपटक पानी फेला परेको थियो। ‘नेचर एस्ट्रोनोमी’मा प्रकाशित रिपोर्टअनुसार धर्तिबाट ११० प्रकाश वर्ष टाढाको ‘के२-१८बी’ नाम दिइएको बाह्य ग्रहमा पानी फेला परेको हो।

– सन् २०२३- लिबिया बाढीमा मारिए हजारौं

सन् २०२३ मा आजकै दिन अफ्रिकी मुलुक लिबियामा बाढीका कारण हजारौं नागरिकको ज्यान गएको थियो। ड्यानियल नाम दिइएको समुद्री तुफानका कारण भएको अविरल वर्षापछि दुईवटा बाँध भत्किएका थिए। बाँधभन्दा मुनि रहेको डेरना शहरमा बाढीले बितण्डा मच्चाएको थियो। बाढीमा परी ११ हजार ३०० जनाको ज्यान गएको थियो।

शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.