• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

हे प्रकृति तिम्रो न्याय यही हो ?

विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

आठ रात नौ दिनमा सकियोः भक्तपुरको गाईजात्रा

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. बड्का भलमन्साको विलाप !

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ६. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ७. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ८. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ९. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • १०. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

हे प्रकृति तिम्रो न्याय यही हो ?

    Avatar photo
शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

घर ढलेका छन्
हिजोसम्म सँगै हाँसेका अनुहार
आज कहाँ छन्
कसैलाई थाहा छैन

Advertisement

बालबालिकाको
चहलपहलले गुञ्‍जिने आँगन
आज प्रकृतिले
आफ्नै काखमा समेटेको छ
झुला झुन्डिने डिलमा अब
बालुवा र सन्‍नाटा मात्रै बाँकी छन् !

घर पारिको नदी
हिजो हाम्रो साथी थियो
आज उही नदी रिसाएर
आँगनमै बसाइँ सरेर आएको छ

हिजोसम्म गरिखाने हातहरू
आज रित्ता कचौरा समातेका छन्

के खाऊँ कसरी बाँचूँ भन्‍ने
चिन्ताले आँसु पुछ्ने
फुर्सद पनि दिएको छैन !

ढोकामा आँखा अड्याएर
धेरै आफन्त अझै प्रतीक्षामा छन्
शायद हराएका फर्केर आउलान्
शायद त्यो आवाज फेरि सुनिएला !

बगरमुनि पुरिएका
ती शरीरहरू को हुन् ?
नाम हराएका लाशहरूले
कहिले आफ्नो परिचय पाउने हुन् ?

यो बाढीले घर मात्र ढालेन
सपना बगायो
पुस्ता बगायो

जीवित बचेकाहरूलाई
हरेक रात शोकसँगै
बाँच्‍न बाध्य बनायो !

हे प्रकृति
यदि तिम्रो न्याय यही हो भने
किन निर्दोष बालकको हाँसो खोस्यौ ?
किन आमाको काख रित्यायौ ?
किन एउटा गाउँलाई
जिउँदै बगरमुनि गाडिदियौ ?

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार
राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा
आठ रात नौ दिनमा सकियोः भक्तपुरको गाईजात्रा
‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

भर्खरै

  • १.
    भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४.
    विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

  • ५.
    राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६.
    आठ रात नौ दिनमा सकियोः भक्तपुरको गाईजात्रा

  • ७.
    ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

  • ८.
    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.