काठमाडौँ । चाबहिलको सेन्ट लरेन्स कलेजका एक विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका छन् ।
Advertisement
विद्यालयकै एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नारावाजी गरेका थिए । ती शिक्षकले ‘आफूले भनेअनुसार गर्न भन्दै गलत मनसाय राखेको’ विद्यार्थीको आरोप छ ।