• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन

प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

इजिप्टमा बस दुर्घटना, १६ जनाको मृत्यु: स्वास्थ्य मन्त्रालय

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ४. बड्का भलमन्साको विलाप !

  • ५. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ८. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

    Avatar photo
बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नु भएको छ । आज मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो ।

Advertisement

मन्त्री गौतमले अप्रत्याशित बाढी पछिको विकास विपद् प्रतिरोधी गर्ने विषयलाई नेपालले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दातृ निकायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत फेनले भोटेकोशी बाढीबाट निम्तिएको अप्रत्याशित विपद्बाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै सम्पर्क विहिन व्यक्तिहरूको खोजी कार्यकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य र पुनः स्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन
प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा
नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

भर्खरै

  • १.
    तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

  • २.
    बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

  • ३.
    विपद्पीडित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन

  • ४.
    प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले नेता थापा

  • ५.
    नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

  • ६.
    सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

  • ७.
    कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

  • ८.
    भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.