• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ५. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ६. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. बड्का भलमन्साको विलाप !

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह


    Avatar photo
आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

सुदूरपश्चिम- हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।

Advertisement

अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय अनुसार आजदेखि दुई÷तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले यहाँका पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

यस्तै, तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कार्यालय प्रमुख साहले यस अवधिमा लगातार पानी पर्नेभन्दा पनि छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्ने अनुमान रहेको बताउनुभयो । “यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर एक वा दुई स्थानबाहेक धेरै भारी वर्षाको सम्भावना कमै छ”, उहाँले भन्नुभयो, “तथापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकहरुले विशेष सतर्कता अपनाउन आवश्यक छ ।”

आज राति यहाँका हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कताका लागि आग्रह गरेको छ । यस्तै, पहाडका एक वा दुई स्थानमा धेरै भारी वर्षा हुने जानकारी प्राप्त भएकाले सोहीअनुसार सतर्क रहन मातहतका युनिटलाई निर्देशन दिइएको बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिगविजय सुवेदीले उहाँले जानकारी दिनुभयो ।

पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी सूचना प्रवाह गर्नुका साथै आफ्नो मातहतका युनिटलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र
भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा
श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो
भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

भर्खरै

  • १.
    नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

  • २.
    भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

  • ३.
    श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

  • ४.
    भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

  • ५.
    पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

  • ६.
    सुनको मूल्य घट्यो, चाँदीको स्थिर

  • ७.
    तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

  • ८.
    नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.