• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ५. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ६. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. बड्का भलमन्साको विलाप !

पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता


    Avatar photo
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

इस्लामावाद- पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको अनुरोधमा पूर्व सिनेट अध्यक्ष सैयद नैयर बुखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले गत हप्ता चीन-नेपाल सीमामा पहिरो र हिमनदी फुटेर आएको ठूलो बाढीबाट भएको विनाश र क्षतिप्रति राष्ट्रपति र पाकिस्तानका जनताको तर्फबाट समवेदना व्यक्त गर्न इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमण गरेका छन्।

Advertisement

पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले उनीहरूलाई स्वागत गरिन् र यस कठिन समयमा नेपालप्रति पाकिस्तानी सरकार र जनताको ऐक्यबद्धता र समर्थनको लागि आभार व्यक्त गरिन्।

त्यस अवसरमा सैयद नैयर बुखारी र मुर्तजा सोलांगीले आगन्तुक पुस्तिकामा आफ्नो समवेदना र ऐक्यबद्धताको सन्देश पनि लेखे।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र
भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा
श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो
भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

भर्खरै

  • १.
    नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

  • २.
    भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

  • ३.
    श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

  • ४.
    भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

  • ५.
    पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

  • ६.
    सुनको मूल्य घट्यो, चाँदीको स्थिर

  • ७.
    तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

  • ८.
    नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.