• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : १० लाख उइगुर चिनियाँ प्रहरीको नियन्त्रणमा

राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ६. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा


    Avatar photo
सोमबार, साउन २५, २०८३ मा प्रकाशित

सोलुखुम्बु- जिल्लामा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन्। नजिकका ११ घरपरिवार विस्थापित भएका छन्।

Advertisement

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-३ तामाखानी र सोताङ गाउँपालिका-४ का वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन्।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार सोलुदूधकुण्ड-३ को वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। यस्तै, सोताङ -४ को वडा कार्यालय भवन केही दिनअघि गएको पहिरोका कारण जोखिममा परेको छ।

“निरन्तर वर्षात् भइरहेकाले जिल्लाका अन्य सरकारी संरचनामा समेत सामान्य क्षति पुगेको छ,” प्रजिअ थापामगरले भने। सोलुदूधकुण्ड नगरपालिका-३ तामाखानीस्थित वडा कार्यालय भवनभन्दा ठीक माथिबाट विस्तार गरिएको सडक क्षेत्रमा पहिरो जाँदा वडा कार्यालयको शौचालय बगाएको छ।

पहिरोका कारण नजिकै रहेको प्रशासनिक भवनसमेत उच्च जोखिममा रहेको वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले बताए। उनका अनुसार वडा कार्यालयको माथिल्लो भिरबाट ठूलो पहिरो खसेको छ। पहिरोले सडकसहित आसपासका संरचनामा क्षति पुर्‍याएको छ भने पहिरो थप विस्तार हुनसक्ने जोखिम छ।

वडा कार्यालयभन्दा माथिल्लो क्षेत्रमा रहेको भिरबाट पहिरो निरन्तर खसिरहेकाले आसपासको भूभाग थप जोखिमपूर्ण बन्दै गएको छ।

त्यसैगरी, सोताङ गाउँपालिका-४ को वडा कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ। पहिरोले वडा कार्यालय परिसरको पर्खाल बगाएको छ। यस्तै, वडा कार्यालय भवन र कर्मचारी आवाससमेत जोखिममा परेका वडाध्यक्ष दीपबहादुर राईले बताए।

पहिरो निरन्तर बढ्दै गएकाले कुनै पनि बेला वडा कार्यालय भवनसमेत तान्न सक्ने अवस्था रहेको उनले जानकारी दिए। वडा कार्यालयभन्दा तल रहेका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्। घर जोखिममा परेपछि उनीहरू सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन्।

सोमबार, साउन २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : १० लाख उइगुर चिनियाँ प्रहरीको नियन्त्रणमा

भर्खरै

  • १.
    प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता

  • २.
    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा

  • ५.
    सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा

  • ६.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : १० लाख उइगुर चिनियाँ प्रहरीको नियन्त्रणमा

  • ८.
    राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.