• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

सहकारीबाट ठगिएका ४ हजारले फिर्ता पाए रकम

विराटनगर जुट मिल चलाउन सरकारी कार्यदल

प्रधानमन्त्रीले भेटे चिनियाँ राजदूत

प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ६. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते


    Avatar photo
आइतबार, साउन २४, २०८३ मा प्रकाशित

झापा-  झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा अटो चालक तयामुल हकसहित पाँच जना घाइते भएका थिए । घाइतेमध्ये झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै कनकाई नगरपालिका–७ दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ की ५० वर्षीया मीरादेवी गौतमलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ का ३१ वर्षीय गोपाल रम्तेल पनि दुर्घटनामा घाइते भएका छन् । उहाँको अनुहारमा चोट लागेको र सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी
रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु
सहकारीबाट ठगिएका ४ हजारले फिर्ता पाए रकम
विराटनगर जुट मिल चलाउन सरकारी कार्यदल
प्रधानमन्त्रीले भेटे चिनियाँ राजदूत
प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता

भर्खरै

  • १.
    इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

  • २.
    रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

  • ३.
    सहकारीबाट ठगिएका ४ हजारले फिर्ता पाए रकम

  • ४.
    विराटनगर जुट मिल चलाउन सरकारी कार्यदल

  • ५.
    प्रधानमन्त्रीले भेटे चिनियाँ राजदूत

  • ६.
    प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता

  • ७.
    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.