• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

पाँच जना फरार प्रतिवादी पक्राउ

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

आयोत्जिनापा मुद्दामा पूर्व गभर्नर पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

आगो लागिरहेछ
जिमुवाल आँखा, कान
र मुख थुनेर बसिरहेका छन्

Advertisement

उनलाई सुन्‍नु छैन
बोल्नु छैन
हेर्नु छैन

तिमी को हौ उहाँलाई सिकाउने,
बोल भन्‍ने ?
पर्दा पछाडि लुकेका
जिमुवालका चाकरीदारले भने

यतिबेला सबै
खरानी बटुल्ने तयारीमा छन्
आगो निभोस् भन्‍ने चाहना कसैको छैन

घर जले पनि
आफ्नो आसन नजलोस्
जनता रोए पनि
आफ्नो जयजयकार नरोकियोस्

तर, बुझ
आगोले जात छुट्याउँदैन
पद र पहुँच चिन्दैन
आज छिमेकीको घर जलिरहेको छ
भोलि तिम्रो आँगनसम्म
त्यही ज्वाला आइपुग्‍नेछ !

त्यस दिन
आँखा थुनेर बस्‍नेहरू पनि
धुवाँबाट उम्किन सक्ने छैनन्
मुख टाल्नेहरू पनि गुहार माग्‍नेछन्

त्यसैले
समयमै बोल
समयमै सुन
समयमै हेर
नत्र इतिहासले लेख्‍नेछ-
देश जलेको थिएन
मौनता जलेको थियो !

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना
राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता
पाँच जना फरार प्रतिवादी पक्राउ
सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

भर्खरै

  • १.
    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

  • २.
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • ३.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ४.
    विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

  • ५.
    राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ६.
    पाँच जना फरार प्रतिवादी पक्राउ

  • ७.
    सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

  • ८.
    सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.