• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ग्यासको कालोबजारी गर्ने पक्राउ

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

जुम्लामा ४८ करोड राजस्व सङ्कलन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ९. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु


    Avatar photo
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

कर्णाली-  नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक जना युवाको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको लुप्र एएए ६१५७ नम्बरको स्कुटर पछाडि सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार वीरेन्द्रनगर-९ सुर्खेतका २७ वर्षीय रोशन घिसिङले रत्नराज राजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका-४ सुर्खेतस्थित हर्रेमा भन्ने स्थानमा पुग्दा जिसी एक्कासी बेहोस भएका जानकारी प्रहरीलाई दिएका थिए ।

सूचना प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खुम्ब मगरको नेतृत्वमा पाँच जनाको टोली पुगेर बेहोस अवस्थामा रहेका जिसीसहित चालक घिसिङलाई उपचारका लागि एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । बेहोस अवस्थामा रहेका जिसीको उपचारका क्रममा मृत्यु भएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले उहाँको शव अस्पतालको शवगृहमा राखिएको बताउनुभयो ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ग्यासको कालोबजारी गर्ने पक्राउ
पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु
भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

भर्खरै

  • १.
    ग्यासको कालोबजारी गर्ने पक्राउ

  • २.
    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

  • ३.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ४.
    जुम्लामा ४८ करोड राजस्व सङ्कलन

  • ५.
    हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

  • ६.
    भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

  • ७.
    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

  • ८.
    ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.