• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

    Avatar photo
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

मेष- मनोरञ्‍जनपूर्ण दिन छ। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्नेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ।

Advertisement

वृष- काममा प्रशस्त मन जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोत फेला पर्लान्।

मिथुन- पीडा दिनेहरू सक्रिय छन्। स्वास्थ्यको विशेष ख्याल गर्नु होला। धननाश हुने योग छ। अनावश्यक झमेलामा परिएला। खानामा  सावधान रहनु होला।

कर्कट- अन्‍नको काममा लाभ हुने दिन छ। कसैबाट समर्थन पाइने छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

सिंह- आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। नसोचेको ठाउँबाट धनलाभ भई मन हर्षित हुनेछ। अपेक्षाभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा न लाग्‍नेछ।

कन्या- पैसो कमाउने योग छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी घरपरिवारबाट सुख शान्ति पाइने छ।

तुला- व्यर्थको खर्चले मन पिरोल्ला। मनमा चिन्ता बढ्ने योग छ। साथै, धनमाल हराउन  सक्छ।

वृश्‍चिक- प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला। भाग्यले साथ दिने छैन। खर्च र लेन देनमा विवाद बढ्नेछ। संयम भएर काम गर्नु होला।

धनु- बचत हुने प्रबल सम्भावना छ। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। व्यापारमा सफलता पाउनु होला। यात्रा गर्ने अवसर पनि मिल्नेछ।

मकर- नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। अधुरा काम बन्‍ने  योग छ। नोकरी र राजनीतिमा सफल भइएला।

कुम्भ- आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला।

मीन- मान सम्मान मिले पनि मनमा डर रहने छ। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाट हुने योग छ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

भर्खरै

  • १.
    मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

  • ४.
    राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५.
    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

  • ६.
    क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

  • ७.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • ८.
    इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.