• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

    Avatar photo
शनिबार, साउन १६, २०८३ मा प्रकाशित

कैलाली । नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार धनगढीमा सम्पन्न मञ्चको नवौँ अधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

Advertisement

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा आशिष शाह तथा द्वितीय उपाध्यक्षमा भरत श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा आयुष मोहपाल, प्रीतम करिया, श्रवण शाह, गोविन्द बोहरा, वीरेन्द्र भट्ट, शौरव भट्टराई, राजनकुमार राना, अमृत जैशी र रुजुल भट्ट सर्वसम्मत चयन भएका छन्। मञ्चको सल्लाहकारमा सुशील पन्त चयन भएका छन्।

निवर्तमान अध्यक्ष अच्युत दाहालको सभापतित्वमा सम्पन्न अधिवेशनमा मञ्चका राष्ट्रिय अध्यक्ष सुदीप घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, रक्तदान सदभावना दुत दीपक उपाध्याय, पुर्व अध्यक्ष लगायत व्यवसायी तथा उद्यमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सीताराम ओझाले गरेका थिए।

नवनिर्वाचित अध्यक्ष हमालले युवा उद्यमशीलता प्रवर्द्धन, व्यवसायिक नेटवर्क विस्तार तथा उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि मञ्चलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

  • २.
    ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

  • ३.
    नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ४.
    चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.