• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !


    Avatar photo
बुधबार, साउन १३, २०८३ मा प्रकाशित

काठमाडौं- आज २९ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले संसारभर आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९५८- नासाको स्थापना

अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)’को स्थापना आजकै दिन भएको थियो। तत्कालीन सोभियत संघलाई पृथ्वीको कक्षमा पहिलो मानव निर्मित उपग्रह स्पुतनिक-१ लाई ४ अक्टोबर १९५७ मा प्रक्षेपित गर्न अनुमति दिएकामा आलोचना खेपेका अमेरिकी राष्‍ट्रपति ड्वाइट डी. आइजनहावरले सन् १९५८ मा नासाको स्थापनासम्बन्धी कानूनमा हस्ताक्षर गरेका थिए।

– सन् १९८१- राजकुमार चार्ल्स र डायनाको विवाह

सन् १९८१ मा आजकै दिन बेलायतका तत्कालीन राजकुमार (हाल राजा) चार्ल्स र स्वर्गीय लेडी डायना स्पेन्सरबीच विवाह भएको थियो। विश्‍वभर चर्चा बटुलेको उक्त विवाह समारोह संसारभर लाखौं मानिसले टेलिभिजनमा हेरेका थिए। विवाहको १५ वर्षपछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको थियो। र, ३१ अगस्ट १९९७ मा फ्रान्समा भएको सडक दुर्घटनामा डायनाको मृत्यु भएको थियो।

– सन् २००८- दास प्रथाप्रति अमेरिकी कंग्रेसले माग्यो माफी

सन् २००८ मा आजकै दिन इतिहासमा अमेरिकाले अपनाएको दास प्रथाप्रति अमेरिकी कंग्रेसले माफी मागेको थियो। अमेरिकी प्रतिनिधि सभाले गुलामीको संस्थागत स्वरूप र जिम क्रो कानूनका लागि सार्वजनिक रूपमा माफी मागेको थियो। गुलामी प्रथाका कारण लामो समयदेखि अफ्रिकी-अमेरिकी समुदाय विभेदको शिकार रहँदै आएको छ।

– सन् २०२१- अफगान बाढीमा ६० को गयो ज्यान

सन् २०२१ मा आजकै दिन अफगानिस्तानमा गएको बाढीमा परी ६० जनाको ज्यान गएको थियो। अफगानिस्तानको पूर्वी क्षेत्रस्थित कामदेशमा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको थियो।

– सन् २०२३- ४६ हजार वर्षपछि पुनर्जीवन

सन् २०२३ मा रुसको साइबेरिया क्षेत्रमा पर्माफ्रस्टमा जमेका जीवलाई पुनर्जीवन दिएर वैज्ञानिकहरूले नयाँ इतिहास निर्माण गरेका थिए। राउन्ड वर्मको जोडीलाई क्रिप्‍टोबायोटिक अवस्थाबाट पुनर्जीवित गरिएको थियो। त्यसमार्फत वैज्ञानिकहरूले जीवनलाई रोक्न सकिन्छ र त्यसलाई फेरि शुरु गराउन सकिन्छ भन्‍ने सावित गर्ने प्रयास गरेका थिए।

– सन् २०२४- एम्बुसमा पर्‍यो रुसी मर्सिनरी ट्रुप्स, मारिए ५०

सन् २०२४ मा आजकै दिन रुसी मर्सिनरी ट्रुप्स अफ्रिकी मुलुक मालीको तिन्जावातेन भन्‍ने ठाउँमा एम्बुसमा परेको थियो। त्यस घटना ५० रुसी सैनिक मारिएका थिए। उक्त घटना मालीको पृथकतावादी लडाकु समूहले गराएको थियो।

– सन् २०२४- लामो खडेरीपछिको वर्षाले ढाल्यो मेक्सिकोको पिरामिड

सन् २०२४ मा आजकै दिन मेक्सिकोको ११ सय वर्ष पुरानो पिरामिड मुसलधारे वर्षाबाट ढलेको थियो। लामो खडेरीपछि भएको ठूलो वर्षाले पिरामिड ढालेको थियो। उक्त पिरामिड मेक्सिकोको मिचोआकनस्थित ल्हुत्जियो पुरातत्त्व क्षेत्रमा अवस्थित थियो।

– सन् २०२४- संसारभर मन्दी आयो म्याकडोनाल्डको व्यापार

सन् २०२४ मा आजकै दिन विश्‍वव्यापी फास्टफुड चेन म्याकडोनाल्डको व्यापारमा संसारभर मन्दी आएको घोषणा गरिएको थियो। सन् २०२० यता नै म्याकडोनाल्डको व्यापारमा गिरावट आउन थालेको थियो।

– सन् २०२५- युरो कप जितेपछि ६५ हजार फ्यानले मनाए उत्सव

सन् २०२५ को युरो कप फुटबल इंग्ल्यान्ड महिला नेसनल फुटबल टिम ‘दी लायनेस’ले जितेको थियो। उक्त टिमका ६५ हजार फ्यानहरू भेला भएर एकसाथ त्यसको खुशी साटेका थिए।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

  • ३.
    राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ४.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • ५.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ६.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ७.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ८.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.