• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : साढे ३४ हजार लिटरको मार्गारिटा !


    Avatar photo
शनिबार, असार २७, २०८३ मा प्रकाशित

काठमाडौं- आज ११ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही संसार प्रसिद्ध घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९१- नाइजेरिया विमान दुर्घटनामा मारिए २६१

सन् १९९१ मा आजकै दिन नाइजेरिया एयरवेजको डीसी-८ विमान दुर्घटनामा २६१ जनाले ज्यान गुमाएका थिए। उक्त घटना साउदी अरेबियाको जेद्दामा भएको थियो।

– सन् १९९५- स्रेबेनिका नरसंहार

बोस्‍निया हर्जगोभिनाको स्रेबेनिकामा आजकै दिन भएको नरसंहारमा ८ हजारभन्दा बढीको ज्यान गएको थियो। बोस्‍नियन सर्ब समूहले त्यहाँका मुसलमान पुरुषहरूको हत्या गरेको थियो। राडोभान कारादजिकको नेतृत्वमा सर्बहरूले स्रेबेनिकामाथि कब्जा जमाएका थिए।

– सन् २००६- मुम्बई विष्‍फोटमा २०० मारिए

सन् २००६ मा आजकै दिन भारतको आर्थिक राजधानी मुम्बईमा रेलमा भएको विष्‍फोटमा परी २०० भन्दा बढीको ज्यान गएको थियो। विभिन्‍न स्थानमा भएका विष्‍फोटमा करिब ७०० जना घाइते भएका थिए। मुम्बईको सिटी रेल सञ्‍जालअन्तर्गत विभिन्‍न स्थानमा आतंककारी समूहले विष्‍फोट गराएको थियो। घटनाको जिम्मेवारी आतंककारी संगठन लस्कर-ए-तोइबाले लिएको थियो।

– सन् २०११- पत्ता लागेको १६५ वर्षपछि बरुण ग्रहले गर्‍यो पृथ्वीको पहिलो परिक्रमा

बरुण ग्रह अर्थात् नेपच्युनको खोजी २३ सेप्‍टेम्बर १८४६ मा भएको थियो। त्यसयता सन् २०११ मा आजकै दिन उक्त ग्रहले पहिलोपटक सूर्यको परिक्रमा पूरा गरेको थियो। बरुण ग्रहले सूर्यको एकपटक परिक्रममा पूरा गर्न पृथ्वीको समयको १६५ वर्ष लगाउँछ। त्यो भनेको पृथ्वीको १९ हजार १९० घण्टा हो।

– सन् २०१८- चीनमा सर्वाधिक पुरानो ढुंगाका सामान फेला

सन् २०१८ मा आजकै दिन अफ्रिका महादेश बाहिर चीनको लान्सियान काउन्टीमा २१ लाख २० हजार वर्ष पुरानो ढुंगाका सामान फेला परेका थिए। यो अफ्रिका बाहिर ढुंगाबाट बनेका सामग्री फेला परेको पहिलो घटना थियो।

– सन् २०१९- ३० करोड किमी टाढा जापानी यान

सन् २०१९ मा आजकै दिन जापानी यान ‘हायाबुसा-२’ ३० करोड किलोमिटर टाढाको र्‍युगु क्षुद्र ग्रहमा अवतरण गरेको थियो। क्षुद्र ग्रहका माटो र ढुंगाको नमूना संकलन गर्न जापानी यान त्यति टाढा पुगेको यो दोस्रोपटक थियो।

– सन् २०१९- बिटलको अन्तिम कार

सन् २०१९ मा आजकै दिन विश्‍व चर्चित भक्सवागन कम्पनीले बिटल ब्रान्डको अन्तिम कार उत्पादन गरेको थियो। उक्त ब्रान्डको कार बजारमा ल्याएको ८० वर्षपछि कम्पनीले मेक्सिकोको प्युब्लोमा अन्तिम कार उत्पादन गरेको थियो।

– सन् २०२२- कुकुरले नाकबाट देख्‍ने दाबी

सन् २०२२ मा आजकै दिन प्रकाशित एक रिपोर्टले कुकुरले आफ्नो नाकबाट देख्‍ने दाबी गरेको थियो। कुनै पनि जीवको घ्राण बल्ब र मस्तिष्‍कको पछाडिको भागबीच सम्बन्ध रहेको दाबी गरिएको त्यो पहिलो शोध थियो।

– सन् २०२३- उत्तरी भारतमा बाढी पहिरोबाट मारिए २०

सन् २०२३ मा आजकै दिन भारतको उत्तरी राज्यहरू हिमाचल र उत्तराखण्डमा बाढी र पहिरोमा परी २० जना मारिएका थिए। बाढी र पहिरोका कारण ७०० भन्दा बढी सडकहरू अवरुद्ध भएका थिए।

– सन् २०२५- मार्गारिटाको विश्‍व रेकर्ड

सन् २०२५ मा आजकै दिन मेक्सिकोको टिजुआनामा हालसम्मकै ठूलो मार्गारिटा बनाएर विश्‍व रेकर्ड कायम भएको थियो। ३४ हजार ४१९ लिटरको उक्त मार्गारिटा ९ हजार ९३ वटा ग्यालेनमा भरिएको थियो। त्यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गरिएको थियो।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.