• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

राशिफल : धनु- भेटघाट, मीन- प्रशस्त लाभ


    Avatar photo
मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

मेष- तार्किक क्षमताले सम्मान दिलाउनेछ। साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।

Advertisement

वृष- भेटघाटले काममा बाधा पुर्‍याउनेछ। स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

मिथुन- काम गर्दा चुनौती आइलाग्‍नेछन्। प्रयत्‍न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ। काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम शुरु गर्ने समय छ।

कर्कट- सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्‍नेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।

सिंह- तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन्। आलोचकहरूलाई जवाफ दिन सकिनेछ। काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ। ऋणमोचन हुने सम्भावना देखिन्छ।

कन्या- मनग्य धन आर्जन हुने ग्रहयोग छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्‍न होला। कीर्तिमानी काम शुरु गर्ने समय छ।

तुला- विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। समय र नियमलाई बेवास्ता नगर्नु होला। विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।

वृश्‍चिक- आफ्नै कमजोरीले अवसर गुम्‍न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तथापि, सोख पूरा गर्न खोज्दा खर्च बढ्न सक्छ।

धनु- शुभचिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

मकर- सोचेको काम बन्‍नुका साथै विभिन्‍न अवसर प्राप्त हुनेछन्। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्‍नतिको समय छ।

कुम्भ- कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। आज केही समस्या देखिए पनि दिन मनोरञ्‍जनपूर्ण रहनेछ।

मीन- गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। तर, साँझदेखि ईर्ष्‍या गर्नेहरूले फसाउन सक्छन्। आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्‍नेछ।

 

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.