• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : अमेरिकी राष्‍ट्रपति बाइडेनका छोरा दोषी ठहर


    Avatar photo
बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित

काठमाडौं- आज ११ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८१७- साइकलको पहिलो पूर्ववर्ती सार्वजनिक

आफ्नो क्रान्तिकारी लोफमेसिनको उपयोग गर्दै जर्मनीका आविष्‍कारक कार्ल ड्रेइसले आजकै दिन साइकलको पूर्ववर्ती संस्करण सार्वजनिक गरेका थिए। त्यसलाई ‘ड्रेसिन’ नाम दिइएको थियो। उक्त दुई पांग्रे सवारी साधनमा पाइडल प्रयोग गरिएको थिएन। घोडाले तान्‍न लगाएर एक घण्टामा १४ किलोमिटर पार गरी पहिलो परीक्षण गरिएको थियो।

– सन् १९३८- जापानी फौजलाई रोक्न यल्लो नदीमा बाढी

तीव्र गतिमा अगाडि बढेको जापानी सेनालाई रोक्न चीनले यल्लो नदीमा कृत्रिम बाढी सिर्जना गरेको थियो। विस्कन्सिन विश्‍वविद्यालयका प्राध्यापक स्टेभन डचले त्यस घटनालाई ‘इतिहासमा पर्यावरण युद्धको संसारको सबैभन्दा ठूलो कृत्य’ संज्ञा दिएका थिए।

– सन् १९५५- कार रेस दुर्घटनामा मारिए ८३

सन् १९५५ मा आजकै दिन भएको कार रेस दुर्घटनामा ८३ जना मारिएका थिए। फ्रान्सको ले म्यान्समा भएको दुर्घटनामा तीव्र गतिमा रहेका कार मानिसको भीडमा बज्रिएका थिए। घटनामा करिब १२० जना घाइते भएका थिए।

– सन् १९५९- क्रिस्टोफर ककेरेलको पहिलो होभरक्राफ्ट

क्रिस्टोफर ककैरेलले निर्माण गरेको होभरक्राफ्ट आजकै दिन सार्वजनिक गरिएको थियो। उक्त प्रोटोटाइप ‘एसआरएन-१’ वाहनले त्यसको केही सातापछि इंग्लिस च्यानल पार गरेको थियो। ब्रिटेनको डोभर र फ्रान्सको केलाइसबीच उक्त होभरक्राफ्टमार्फत हुँदै आएको उडान सन् २००० मा बन्द गरियो।

– सन् २०१०- अफ्रिकामा पहिलोपटक फुटबल विश्‍वकप

सन् २०१० मा आजकै दिन दक्षिण अफ्रिकामा फिफा विश्‍वकप फुटबल उदघाटन गरिएको थियो, जुन अफ्रिका महादेशमा आयोजना भएको पहिलो विश्‍वकप थियो। जोहानेसबर्गमा भएको प्रतियोगिताको उपाधि स्पेनले उचालेको थियो।

– सन् २०१२- अफगान भूकम्पमा गयो ८० को ज्यान

सन् २०१२ मा आजकै दिन अफगानिस्तानमा गएका २ शक्तिशाली भूकम्पमा परी ८० जनाको ज्यान गएको थियो। ५.५ र ५.७ रेक्टर स्केलका दुई धक्काबाट राजधानी काबुललगायत इलाका प्रभावित भएका थिए।

– सन् २०२४- अमेरिकी राष्‍ट्रपति पुत्र दोषी ठहर

सन् २०२४ मा आजकै दिन तत्कालीन अमेरिकी राष्‍ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन अदालतबाट फौजदारी अभियोगमा दोषी ठहर भएका थिए। सन् २०१८ मा अवैध रूपमा बन्दुक खरिद गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको थियो।

बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.