• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : देश छाडेर भागिन् हसिना

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

राशिफल : तुला- प्रतिष्‍ठा, मकर- राम्रो आम्दानी


    Avatar photo
आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
मेष- विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ।

Advertisement

वृष- नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्‍ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ।

मिथुन- खर्च लागे पनि भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार र उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए पनि अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्‍न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ।

कर्कट- चोटपटकको योग देखिएकाले सवारीसाधन र हतियार उपयोग गर्दा सचेत रहनु होला। बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ।

सिंह- आफन्तजनको सहयोगले विशेष फाइदा होला। नोकरी प्राप्ति वा पदोन्‍नतिको सम्भावना छ। खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्‍टा गर्नु होला। बलजफ्तीले काम बिग्रन सक्छ।

कन्या- भौतिक साधन जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

तुला- नयाँ व्यापार-व्यवसाय विस्तार हुनेछ। आध्यात्मिक कार्यमा खर्च गरिनेछ। अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्‍ठा दिलाउनेछ। दिगो आम्दानी हुने काम शुरु गर्ने मौका छ।

वृश्‍चिक- सञ्‍चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ।

धनु- सामाजिक प्रतिष्‍ठा जोगाउन आफ्ना योजना गोप्य राख्‍नु होला। परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्। बोलीकै भरमा काम सम्पादन गर्ने समय छ। प्रेम र मित्रताको गाँठो कसिन सक्छ।

मकर- व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ। नयाँ कार्ययोजना बन्‍ने र नयाँ कामको शुरुवात हुनेछ। काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ।

कुम्भ- वैदेशिक व्यापार सन्तोषजनक रहने छ। खर्च बढ्ने र कामकाजमा अवरोध हुनेछ। हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ।

मीन- महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ। पढाइमा रुचि बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

भर्खरै

  • १.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • २.
    तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

  • ३.
    केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

  • ४.
    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

  • ५.
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • ६.
    सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

  • ७.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • ८.
    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.