• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख


    Avatar photo
शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

मेष- आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। विभिन्‍न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्रायः सबै काम बन्‍नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ।

Advertisement

वृष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्‍याउनु होला। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। वैदेशिक कार्यमा असफल हुने सम्भावना छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला।

मिथुन- तपाईंको बुद्धिको उपयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्‍न लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। कसैबाट समर्थन र धन पाइने दिन छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्‍न हुनेछन्।

कर्कट- धन लाभको योग छ। पुराना साथीसँगको भेटघाटमा मन रमाउने छ। परिवारबाट सुखानुभूति मिल्ला। धन आर्जनका नयाँ मार्ग पत्ता लाग्‍ने छन्। सोचेका काममा सफलता पनि मिल्नेछ।

सिंह- रमाइलो यात्राको योग छ। हाँसखेल, भ्रमण र मनोरञ्‍जनमा दिन बित्‍नेछ। परिवारमा खुशीको माहोल रहनेछ।

कन्या- आज सामान्य रोगले सताउला। भौतिक सामानको क्षति हुन सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ।

तुला- बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्‍नेछ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ। मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ।

वृश्‍चिक- आम्दानीका प्रशस्तै मार्ग फेला पर्नेछन्। व्यापार-व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। पढाइमा पनि सफलता मिल्ने दिन छ।

धनु– काम गर्न जाँगर आउनाले धन लाभ होला। सन्तान पक्षबाट सुखानुभूति हुनेछ। नयाँ कामका योजना बनाउँदा फाइदा हुन सक्छ। व्यापार-व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ। आफन्तले पनि काममा साथ दिने छन्।

मकर- चिन्ता बढ्ने योग छ। काममा अवरोध उत्पन्‍न हुन सक्छ। स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ। हातहतियारबाट जोगिएर काम गर्नु होला। छिमेकमा सामान्य मनमुटाव हुने देखिन्छ।

कुम्भ- धनमान पाउने योग छ। नोकरी र राजनीतिमा वर्चस्व बढाउन सकिनेछ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कुनै झमेला पर्न सक्छ। जागिरमा अल्छीपन छाउनेछ।

मीन- परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखद रहने छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिबाट पनि फाइदा लिन सकिन्छ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने र नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते
नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता
कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • २.
    ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

  • ३.
    युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

  • ४.
    नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

  • ५.
    विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

  • ६.
    कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

  • ७.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • ८.
    तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.