• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : तुला- सफलता, मकर- टाढाको यात्रा


सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

मेष– व्यापार र उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। आकस्मिक लाभ होला। भाग्योदयको समय छ। आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो।

Advertisement

वृष- कतैबाट आर्थिक लाभ हुने समय छ। केही अधुरो काम सम्पन्‍न हुने दिन छ। पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्‍न हुने समय छ।

मिथुन- खर्च गर्दा होस पु¥याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर नपर्नु वेश हुनेछ।

कर्कट- परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरका क्रममा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्‍न सक्छ।

सिंह– दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ।

कन्या- दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामका लागि नयाँ अवसर आउनेछ। मनमा सदविचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ।

तुला- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ।

वृश्‍चिक- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। धन र अन्‍नको पनि लाभ हुन सक्छ। प्रेम प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ।

धनु- आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। यात्राको योग छ। परिवारमा खुशीको माहोल छाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिने समय छ। धन कमाउने योग छ।

मकर- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्‍ने साथै सही निर्णय गर्ने योग छ। टाढाको यात्राको योग छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

कुम्भ- सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला।

मीन- अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। ग्रहको प्रभावले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

 

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.