काठमाडौं महानगरको मेयरमा दोब्बर मतले लिड गरिरहेका बालेन शाहका समर्थकहरूले उनका लागि नयाँ गीत बजारमा ल्याएका छन्।
Advertisement
गीतको बोल ‘विजयी भवः’ छ। गीतमा सन्तोष सुनारको शब्द, संगीत र स्वर छ भने राजेन्द्र भट्टले ¥याप भरेका छन्।