• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : पत्ता लाग्यो ‘सेडना’


    Avatar photo
आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

काठमाडौं- आज १५ मार्च। विश्‍व इतिहासमा विभिन्‍न सामाजिक तथा राजनीतिक घटना भएका थिए। प्रस्तुत छ, इतिहासमा आज भएका विश्‍व चर्चित केही घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९१७- रुसका अन्तिम सम्राटले त्यागे गद्दी

रुसका जार निकोलस द्वितीयले फेब्रुअरी क्रान्तिपछि १५ मार्चमा गद्दी त्यागेका थिए। उनको स्थानमा एक प्रान्तीय सरकार स्थापना गरिएको थियो। ताज लगाएका निकोलस न त प्रशिक्षित थिए, न शासनप्रति नै झुकाव राख्थे, जसले परिवर्तनका लागि हताश युगमा जोगाउन खोजेको निरंकुशतालाई मद्दत गरेन। पछि उनलाई उनको परिवार र उनका केही नोकरहरूसँगै मृत्युदण्ड दिइएको थियो।

– सन् १९७२- ‘द गडफादर’ चलचित्रको प्रिमियर

‘द गडफादर’ सन् १९७२ को अमेरिकी अपराध चलचित्र हो। फ्रान्सिस फोर्ड कोपोलाद्वारा निर्देशित यो चलचित्र मारियो पुजोले पटकथा लेखेका थिए। मारियो पुजोको उपन्यासमा आधारित ‘ग्याङ्स्टर’ चलचित्र अहिलेसम्मको सबैभन्दा चर्चित सिनेमा हो। १५ मार्च १९७२ मा यसको प्रिमियर गरिएको थियो।

– सन् १९८५- संसारको पहिलो इन्टरनेट डोमेन दर्ता

आजकै दिन विश्‍वको पहिलो डोमेन कथmदयष्‍अिक।अयm दर्ता गरिएको थियो। यो १५ मार्च १९८५ मा क्याम्ब्रिज, मासमा रहेको कम्प्युटर प्रणाली कम्पनी सिम्बोलिक्स इंकमा दर्ता भएको थियो। आज संसारभर १ अर्बभन्दा बढी डोमेनहरू छन्।

– सन् १९९०- मिखाइल गोर्बाचेभ सोभियत संघको राष्‍ट्रपति

सन् १९९० मा आजकै दिन मिखाइल गोर्बाचेभ सोभियत संघको राष्‍ट्रपति बने। उनी राष्‍ट्रपति बनेपछि आर्थिक र राजनीतिक सुधार हुनुका साथै उनको अभिव्यक्ति स्वतन्त्रताको वकालतले अन्य पूर्वी युरोपेली देशहरूमा प्रजातन्त्र समर्थक आन्दोलनहरूलाई बलियो बनायो। र, अन्ततः बर्लिनको पर्खाल ढालियो। र, शीतयुद्धको अन्त्य भयो।

– सन् २००४- पत्ता लाग्यो ‘सेडना’

सन् २००४ मा आजकै दिन वैज्ञानिकहरूले ‘सेडना ९०३७७’ नामक ड्वार्फ प्लानेट फेला परेको घोषणा गरेका थिए। यो एक ट्रान्स-नेप्च्युन वस्तु हो। यसले धेरै टाढाबाट वरुण ग्रहलाई परिक्रमा गर्छ। सेडना त्यतिबेलासम्म देखिएको सबैभन्दा टाढाको वस्तु थियो। र, यो हाम्रो सौर्य मण्डलको सबैभन्दा टाढा छ।

– सन् २०१९- न्युजिल्यान्डमा आतंकवादी आक्रमण

सन् २०१९ मा आजकै दिन न्युजिल्यान्डको क्राइस्टचर्चमा आतंकवादी आक्रमण भएको थियो। त्यसमा परी ५१ जना मारिएका थिए भने ५० घाइते भएका थिए। त्यहाँका २ वटा मस्जिदमा एक दक्षिणपन्थी समूहले आक्रमण गरेको थियो।

– सन् २०२५- भ्रष्‍टाचारविरुद्ध सर्बियामा विशाल प्रदर्शन

सन् २०२५ मा आजकै दिन दक्षिण-पूर्वी र मध्य युरोपेली मुलुक सर्बियामा भ्रष्‍टाचारविरुद्ध विशाल प्रदर्शन भएको थियो। नोभी साद नामक स्थानमा रेलवे स्टेसन भत्किएपछि सरकारी संयन्त्रमा रहेको भ्रष्‍टाचार छताछुल्ल भएको थियो। त्यसविरुद्ध आजकै दिन ३ लाख २५ हजार जनाभन्दा बढी नागरिकले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए।

 

आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.