• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

दुर्घटना अपडेट : डडेल्धुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु, मृतक संख्या १३ पुग्यो


शुक्रबार, माघ २४, २०८२ मा प्रकाशित

कैलाली । बैतडीको पुर्चौडी नगरपालिका–७ बडचौरस्थित ढोल्यामोडमा भएको यात्रुबाहक बस दुर्घटनामा डडेल्धुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

Advertisement

पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस मिति बिहिबार साँझ करिब ७ः५५ बजे अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो।

 

यसअघि घटनास्थलमै र उपचारका क्रममा ८ जनाको मृत्यु भएको थियो। पछिल्लो अपडेटअनुसार डडेल्धुरा अस्पतालमा उपचाररत थप ५ जनाले ज्यान गुमाएका हुन्। घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

मृतकको नामावली:
1. जिल्ला बझाङ बित्थडचिर गा.पा.–७ बस्ने वर्ष ४० का केशब राज जोशी (घटनास्थलमै)
2. ऐ.ऐ. बस्ने वर्ष १३ का अशोक राज जोशी (घटनास्थलमै)
3. ऐ.ऐ. बस्ने वर्ष ३५ का बसन्त जोशी (घटनास्थलमै)
4. ऐ.ऐ. बस्ने वर्ष ४१ का विष्णु दत्त जोशी (उपचारको क्रममा)
5. ऐ.ऐ. बस्ने वर्ष ४२ का नरेश राज जोशी (उपचारको क्रममा)
6. ऐ. केदारस्युँ गा.पा. बस्ने वर्ष ६० का मोहन देव भट्ट (घटनास्थलमै)
7. ऐ. जयपृथ्वी नगरपालिका–७ बस्ने वर्ष ४० का बसन्त राज रतला (घटनास्थलमै)
8. जिल्ला बैतडी पुर्चौडी न.पा.–७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी (घटनास्थलमै)
9. जिल्ला बझाङ बित्थडचिर गा.पा.–७ बस्ने वर्ष १७ का विष्णु दत्त जोशी (उपचारको क्रममा)
10. ऐ. ऐ. बस्ने वर्ष २७/२८ का दिपक राज जोशी (उपचारको क्रममा)
11. ऐ. ऐ. बस्ने वर्ष ४५/४६ का किशन दत्त जोशी (उपचारको क्रममा)
12. ऐ. केदारस्युँ गा.पा. बस्ने वर्ष २६/२७ का केशब राज भट्ट (उपचारको क्रममा)
13. जिल्ला बैतडी पुर्चौडी न.पा.–७ बस्ने वर्ष १४/१५ का भुसिल जोशी (उपचारको क्रममा)

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैबिच बैतडी स्थित सुरक्षा समितिको टिम अहिले डडेल्धुरा पुग्दैछ ।

शुक्रबार, माघ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.