• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदूरपश्चिम महोत्सवमा पहिलोपटक ‘भिजन सुदूरपश्चिम’ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि र पर्यटनमा सम्भावनाको खोज


शनिबार, मङि्सर २८, २०८२ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशको समग्र विकास सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित सुदूरपश्चिम महोत्सवमा पहिलोपटक ‘भिजन सुदूरपश्चिम’ कार्यक्रम समावेश गरिएको छ।

Advertisement

महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि र पर्यटन क्षेत्रको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे बिज्ञहरुसंग छलफल गरिएको छ।

प्रदेशमा उपलब्ध स्रोत–साधन, मानव पूँजी र प्राकृतिक सम्भावनालाई योजनाबद्ध रूपमा अघि बढाउन ‘भिजन सुदूरपश्चिम’ उपयोगी माध्यम बन्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमले नीति निर्माण तह, निजी क्षेत्र र युवाहरूलाई एकै थलोमा ल्याएर विकासका नयाँ मार्गहरू पहिचान गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

महोत्सवमा सहभागी दर्शक तथा सरोकारवालाले ‘भिजन सुदूरपश्चिम’ मार्फत प्रदेशको दीर्घकालीन विकास सोच बुझ्न पाउने र सम्भावनामा आधारित लगानी तथा सहकार्यका अवसर पहिचान हुने ‘भिजन सुदुरपश्चिम’ कार्यक्रमका संयोजक एबम कैलाली उद्योग बाणिज्य संघका सदस्य अजय पाण्डेयले बताए ।

महोत्सव अवधिभर प्रत्येक दिन फरक फरक बिषयमा सरोकारवालाहरुसंग महोत्सव स्थलमै प्रत्यक्ष कुराकानी, सम्बाद र छलफलका माध्यमबाट समग्र सुदुरपश्चिमको सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक पाण्डेयले बताए ।

शनिबार, मङि्सर २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.