• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पूर्ण निन्द्रापछि पनि थकान, हुन सक्छ थाइराइड !

    Avatar photo
बुधबार, साउन २९, २०८२ मा प्रकाशित

नयाँदिल्ली- यदि तपाईं हरेक समयमा थकान महशुस गर्नु हुन्छ अनि कम खाँदा पनि तौल बढिरहेको छ ? मुड बारम्बार परिवर्तन भइरहन्छ ? त्यसको अर्थ तपाईंलाई थाइराइड भएको हुन सक्छ।

Advertisement

खासगरी, हाइपोथाइराइडिजमले थाइराइड ग्ल्यान्ड कम हर्मोन बनाउँछ। राम्रो निन्द्रापछि पनि थकान महशुस भइरहन्छ भने थाइराइडमा गडबडी हुन सक्छ। त्यस्तो अवस्थामा आयोडिन र सेलेनियम सामेल गराउनूस्। अण्डा, आयोडिनयुक्त नुन, सूर्यमुखी र फर्सीका दानाबाट यी तत्त्व प्राप्त हुन्छन्।

शरीरमा थाइराइडको कमी भयो भने बिना कारण तौल बढिरहन्छ। त्यसका कारण मेटोबोलिजम स्लो हुन सक्छ। प्रोटिन र हेल्दी फ्याटको सेवनबाट यसको उपचार हुन्छ। एभोकाडो, ओलिभ आयलबाट यी तत्त्व प्राप्त हुन्छन्। सुगरी र प्रोसेस्ड फुड खान बन्द गरौं।

छाला सुक्खा हुने र कपाल झर्ने लक्षण पनि थाइराइडमा गडबडीका कारण उत्पन्‍न हुन्छन्। ओमेगा-३ फ्याट्टी एसिडयुक्त खानेकुराले यसमा सन्तुलन ल्याउँछन्। आलस, चियाका दानामा यस्तो तत्त्व पाइन्छ।

सामान्य जाडो पनि शरीरले सहन गर्न नसक्नु थाइराइडमा गडबडीको कारण हुन सक्छ। दैनिक वाक गर्ने र शारीरिक व्यायाम गर्ने बानीले यसमा नियन्त्रण गर्न सकिन्छ।

बन्दा, काउली, ब्रोकाउली र सोयाको अत्यधिक सेवनबाट थाइराइडमा सन्तुलन कायम गर्न सकिन्छ। तनावमा रहने बानीले कार्टिसोल बढ्छ। र, त्यसले थाइराइडमा नोक्सानी पुर्‍याउँछ। त्यसैले तनाव व्यवस्थापन गरौं। शरीरमा आयोडिन, सेलेनियम, जिंक र आइरनको कमी छ कि छैन भनेर समय-समयमा परीक्षण गरिरहनुपर्छ।

भास्कर डट कमबाट

बुधबार, साउन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.