काठमाडौँ । पाकिस्तानी पर्वतारोही शेहरोज काशिफले कञ्चनजंगा हिमालको आरोहण गरेका छन् ।
Advertisement
२० वर्षीय काशिफले यसअघि विश्वकै सबैभन्दा अग्लो सगरमाथा र पाकिस्तानै केटू आरोहण गरिसकेका छन् ।
विश्वका सबैभन्दा अग्ला हिमालहरू आरोहण गर्ने उनी सबैभन्दा कम उमेरका युवक हुन् ।