• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

तारेका खानेकुरा हुन्छन् स्वास्थ्यलाई खतरनाक !


    Avatar photo
सोमबार, असार ०२, २०८२ मा प्रकाशित

नयाँदिल्ली- फ्रेन्च फ्राइज होस्, समोसा वा पकोडा। यिनीहरूको नाम लिँदा हाम्रो मुखमा पानी आउँछ। तर, खान जति स्वादिष्‍ट हुन्छन्, हाम्रो स्वास्थ्यका लागि पनि उत्तिकै खतरनाक सावित हुन सक्छन्।

Advertisement

तारेको खानामा पाइने ट्रान्स फ्याट, उच्च क्यालोरी र पाम तेलले तौल छिटो बढाउने मात्र होइन, मुटु रोग, मधुमेह, पाचनमा समस्या र क्यान्सरजस्ता गम्भीर रोगहरूको जोखिम पनि बढाउँछ। यद्यपि, तारेको खाना खाने बानीलाई सजिलै धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

तारेका खानेकुराका ८ नोक्सानी

– तौल तीव्र गतिमा बढाउँछन्

– पाचन प्रणाली खराब गराउँछन्

– डाइबिटिजको खतरा अधिक बढाउँछन्

– इन्फ्लेमेसनको खतरा पनि बढाउँछन्

– मुटुसम्बन्धी समस्या बढाउँछन्

– कलेजोका रोगहरू लाग्‍ने जोखिम हुन्छ

– मिर्गौलासँग जोडिएका रोगहरू बढाउँछन्

– क्यान्सरको खतरा पनि उत्तिकै बढाउँछन्

तारेका खानेकुरा छाड्ने १३ टिप्स

– आफ्नो स्वास्थ्य असाध्यै मूल्यवान छ भनेर आफैंलाई सम्झाऊँ

– भुटेको चुना हमेशा साथमा राखौं, जसको सेवनबाट तारेका खानेकुरा खान मन लाग्दैन

– तारेका खानेकुरा मात्र पाइने ठाउँमा सकेसम्म नजाऊँ

– तारेका खानेकुरा मात्र खान रुचाउने साथीबाट टाढै बसौं

– मल र सपिङ सेन्टरमा जाँदा घरमै पेटभरि खाना खाएर जाऊँ

– नतारेका खानेकुरालाई नै स्वादिष्‍ट बनाउने प्रयास गरौं

– बिना फ्राइ स्वस्थ र स्वादिष्‍ट खानाका नयाँ रेसिपीहरू बनाऊँ

– स्वादिष्‍ट तारेका खानेकुरा महिनामा एकपटक मात्र खाने आदत बसालौं

– तारेका खानेकुरा खाने एउटा निश्‍चित तिथि तय गरौं

– महिनाभरिमा स्वास्थ्यमा परिवर्तनको नोट गरौं। तारेका खानेकुरा नखाएकामा आफैंलाई बधाइ दिऊँ।

– यस्ता भिडियोहरू हेरौं, जसमा तारेका खानेकुराले गर्ने नोक्सानी उल्लेख होस्

– नजिकका साथीभाइ र परिवारसँग स्वस्थ खाना मात्र खाने कलेक्टिभ मिसन बनाऊँ

भास्कर डट कमबाट

सोमबार, असार ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.