काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीले बनाएको भिडियोलाई लिएर उनलाई पक्राउ गरिएको छ ।
Advertisement
म्यादी प्रहरीकै पोशाक अमर्यादित र असभ्य भाषा प्रयोग गरेका कपिलवस्तु बाणगंगा नगरपालिका ४ का १६ वर्षीय नवराज रेग्मी पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।