• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

म्यांगो ड्रिंक, मही र सातु गर्मीका ओखति

    Avatar photo
बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित

नयाँदिल्ली- चढ्दो गर्मीमा हिट स्ट्रोक हुने खतरा अधिक हुन्छ। त्यसैले गर्मीयाममा आफूलाई बचाउन आफैंले लाभदायी पेयमा जोड दिनु आवश्यक हुन्छ।

Advertisement

यस्ता केही खाद्य पदार्थ छन्, जसले गर्मीको प्रभावलाई प्राकृतिक रूपमै कम गर्छन्। र, गर्मीसँग लड्न शरीरलाई मद्दत पुग्छ।

तिनै खाद्य पदार्थमध्येमा पर्छ, काँचो आँपबाट बनाइने पेय पदार्थ। हिन्दीमा ‘आम पना’ भनिने त्यस्तो पेयमा भिटामिन-सी र ए पाइन्छ। त्यसले फ्री र्‍याडिकल्स र एन्टी-अक्सिडेन्टबीच असन्तुलनका कारण शरीरमा उत्पन्‍न हुने तनाव कम गर्न यो निकै उपयोगी हुन्छ। ‘आम पना’मा प्रशस्त तरल पदार्थ हुने भएकाले शरीरलाई हाइड्रेटेड राख्‍न मद्दत मिल्छ। अझ, चिनी नघोलिएको ‘आम पना’ ज्यादै लाभदायक हुन्छ।

यस्तै, कालो चनाको सातु हालेर बनाइएको पेय पदार्थ पनि गर्मीमा लाभदायक हुन्छ। यसमा प्रशस्त प्रोटिन हुन्छ। त्यसबाट शरीरमा एमिनो एसिड पनि प्राप्त हुन्छ। र, त्यसले गर्मीमा मांशपेशीहरूमा हुने क्षति रोक्छ मद्दत गर्छ।

मोहीले पनि गर्मी भगाउन अति मद्दत गर्छ। नियमित मोही पिउँदा पेटमा आराम पुग्छ। यसमा प्रशस्त प्रोबायोटिक्स हुन्छ। र, पाचन प्रणालीमा पनि लाभ दिलाउँछ।

यस्तै, गर्मीका लागि नरिबल पानी पनि अति उपयोगी हुन्छ। यसमा पोटासियम, सोडियम र म्याग्नेसियमजस्ता इलेक्ट्रोलाइट हुन्छन्। ती तत्त्वले शरीरमा तरलता सन्तुलित राख्‍न मद्दत गर्छन्। र, शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउँछन्।

बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.