• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

उखुको जुस गर्मीको सुपर फुड !

    Avatar photo
बुधबार, चैत २०, २०८१ मा प्रकाशित

नयाँदिल्ली- गर्मीबाट राहत पाउन उखुको जुस निकै लोकप्रिय छ। खासगरी, हिट स्ट्रोकबाट शरीरलाई बचाउन यो निकै उपयोगी सुपर फुड हो।

Advertisement

यो स्वादिष्‍ट मात्र हुँदैन, स्वास्थ्यका लागि पनि निकै लाभदायक हुन्छ। यसले शरीरलाई हाइड्रेट राख्छ र शरीरलाई ऊर्जा पनि दिन्छ।

उखुको जुसले पाचन प्रणालीले पनि मजबुत बनाउँछ। शरीरमा रोग प्रतिरोध क्षमता बढाउँछ। छालालाई स्वस्थ राख्न मद्दत गर्छ। यसमा धेरै प्रकारका पोषक तत्त्व पाइन्छन्।

फार्माकोग्नोसी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार उखुको जुसका धेरै स्वास्थ्य लाभ छन्। आयुर्वेद र युनानी पद्धतिमा पिलिया र युरिनसम्बन्धी समस्याहरूको निदानका लागि उखुको जुस पिउने सल्लाह दिने गरिन्छ। यसमा भिटामिन र मिनरल्सको खजाना नै पाइन्छ।

उखु अध्ययन केन्द्रको एक अनुसन्धानबाट यसमा हाई पोलिफेनोल्स पाइने देखिएको थियो, जो शक्तिशाली फाइटोन्युट्रिएन्ट्स हो। उखुको जुसले शरीरमा ब्याड कोलेस्टेरोलसँग लड्न शक्ति दिन्छ। र, यसले मेटाबोलिजमलाई पनि राम्रो बनाउँछ।

२५० मिलिलिटर उखुको जुसमा २० ग्राम सुगर, २० ग्राम कार्बोहाइड्रेट, ७६.२८ ग्राम क्याल्सियम, २७९ मिलिग्राम पोटासियम र ४ मिलिग्राम म्याग्नेसियम पाइन्छ।

यो मिर्गौला र कलेजोका लागि लाभदायक हुन्छ। मुटुको स्वास्थ्य राम्रो बनाउँछ। शरीरलाई डिटक्स राख्छ। उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ। हड्डीहरूलाई मजबुत बनाउन मद्दत गर्छ।

भास्कर डट कमबाट

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.