• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

तयार भयो एड्सको खोप ‘लेनाकापाविर’


    Avatar photo
बिहिबार, चैत १४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- वैज्ञानिकहरूले एचआईभी/एड्सविरुद्ध खोप तयार भएको दाबी गरेका छन्। र, त्यो ९६ प्रतिशत प्रभावकारी देखिएको उनीहरूको दाबी छ।

Advertisement

ह्युम इम्युनोडेफिसिन्सी भाइरस (एचआईभी) एक खतरनाक भाइरस हो। लामो समयदेखि यस भाइरसविरुद्ध खोप तयार पार्न चिकित्सक र वैज्ञानिकहरू जुटेका छन्।

सोही प्रयत्‍नमा ठूलो सफलता हासिल भएको वैज्ञानिकहरूले बताएका हुन्। ‘लेनाकापाविर’ नाम दिइएको उक्त खोपले एचआईभी संक्रमण रोक्न ९६ प्रतिशत सफलता हासिल गरेको वैज्ञानिकहरूको भनाइ छ।

बर्सेनि यस खोपको दुई डोज लिने व्यक्तिहरू एचआईभी संक्रमणको जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहने वैज्ञानिकहरूले बताएका छन्।

अमेरिकी बायोफर्मास्युटिकल कम्पनी ‘गिलियाड’ले जारी गरेको तथा ‘न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित तथ्यांकअनुसार लेनकापाविर खोपको तेस्रो चरणको परीक्षणमा इन्फेक्सन रोक्न शतप्रतिशतसम्म प्रभावकारी पाइएको छ। दक्षिण अफ्रिका र युगान्डाका ५ हजार महिलामा यो खोपको सफल परीक्षण भएको छ।

विश्‍व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा करिब ४ करोड मानिसमा एचआईभी संक्रमण पाइएको थियो। र, ६ लाख ३० हजार जनाले उक्त वर्ष एचआई संक्रमणकै कारण मृत्युवरण गरेका थिए।

एक अनौपचारिक आँकडाअनुसार एचआईभी संक्रमण पत्ता लागेयता विश्‍वभर हालसम्म ८ करोड ८४ लाखभन्दा बढी मानिस यसको चपेटामा आइसकेका छन्। र, हालसम्म ४ करोड २३ लाख मानिस एड्सकै कारण मृत्युको शिकार भइसकेका छन्।

असुरक्षित यौन सम्बन्ध, संक्रमित व्यक्तिको रगत, उपचार क्रममा प्रयोग हुने सुई र सिरिन्ज सेयर गर्दा, एकै सुईबाट धेरै व्यक्तिको ट्याटु बनाउँदा, संक्रमित व्यक्तिको रेजर र टुथब्रस सेयर गर्दा र एचआईभी संक्रमित आमाबाट बच्चामा एड्स सर्ने खतरा हुन्छ।

समय-समयमा एचआईभी परीक्षण, सम्भोगको दौरान कन्डोम प्रयोग गरेर, सेभिङका लागि नयाँ ब्लेड प्रयोग गरेर, पुराना र प्रयोग भइसकेका निडलबाट ट्याटु नबनाएर, संक्रमित आमाको डेलिभरीको समयमा एन्टी-रेट्रोभाइरल थेरापी दिएर, एचआईभी संक्रमित आमाको दूध शिशुलाई नखुवाएर तथा हरेक रक्त परीक्षण र इन्जेक्सन लगाउँदा सधैं नयाँ सिरिन्ज र निडल प्रयोग गरेर यसबाट बच्‍न सकिन्छ।

भास्कर डट कमबाट

 

बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.