• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

नारायणगढ–मुग्लिन सडक सञ्चालन

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : वृष- प्रेमको बन्धन, सिंह- प्रशस्त लाभ


बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
मेष- विशेष सभा-समारोहमा भाग लिने मौका छ। मानसम्मान पनि पाइनेछ। धार्मिक तथा सामाजिक काममा रुचि जाग्‍नेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ।

Advertisement

वृष- प्रेम र मित्रताको बन्धन कसिएर जाला। पढाइमा सुधार हुने दिन छ। उद्योग-व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। व्यापार व्यवसायमा प्रगति हुनेछ। नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ।

मिथुन- स्वादिष्‍ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। आर्थिक अभावले सताउन सक्छ। विश्‍वास गरेकाले धोका दिन सक्छन्।

कर्कट- कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतारचढाव आउला। पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि भने अनुकूल समय छ।

सिंह- चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्‍न अवसर पाइने समय छ। कुटुम्बको सहयोग प्राप्त होला। व्यापार-व्यवसायमा विस्तार हुनेछ। कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ।

कन्या- गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। सन्तानबाट सुख मिल्ने योग छ। रोकिएका काम शुरु हुनेछन्। बौद्धिक पक्ष सबल बन्‍नुका साथै मानसम्मान पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्।

तुला- टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। धन आर्जन पनि होला। आम्दानीका विभिन्‍न माध्यम फेला पर्नेछन्। रोजगारीमा बाधाका साथै प्रतिकूल स्थानान्तरणजस्ता समस्या आइपर्ने देखिन्छ।

वृश्‍चिक- छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। पति र पत्‍नीबीच असमझदारी बढ्न सक्छ। आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ।

धनु- आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्।

मकर- नयाँ सीप र ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनबाट फाइदा होला। गरेको यात्रा उपलब्धिमूलक बन्‍नेछ र काममा उत्साह जाग्‍नेछ। सन्तानबाट पनि सुख मिल्नेछ।

कुम्भ- वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। चिताएको काम बन्‍ने देखिन्छ। कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। नयाँ काम बन्‍नेछ। परिश्रमको राम्रो मूल्यांकन हुुनेछ। वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ।

मीन- खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्। मित्रजनसँग मनमुटाव हुन सक्छ। विश्‍वासमा पारेर धोका दिने छन्।

बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै
नारायणगढ–मुग्लिन सडक सञ्चालन
इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

भर्खरै

  • १.
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

  • २.
    माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

  • ३.
    नारायणगढ–मुग्लिन सडक सञ्चालन

  • ४.
    इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

  • ५.
    पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

  • ६.
    सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

  • ७.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ८.
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.