• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

बहुगुणी बदाम, दैनिक खानूस् एक मुठ्ठी !


    Avatar photo
आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
काठमाडौं- बदाम स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने भएकाले यसलाई गरिबको सुक्खा फल पनि भनिन्छ।

Advertisement

बदाम प्रकृतिमा तातो हुने भएकाले जाडोमा यसको सेवन गर्नु निकै फाइदाजनक हुन्छ। यसले शरीरलाई न्यानो राख्‍न मद्दत गर्छ। बदामले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ, जसले गर्दा जाडोमा रुघाखोकीबाट बच्‍न सकिन्छ।

मेमोरी सुधार

अल्जाइमर्सबाट पीडित व्यक्तिहरूका लागि बदाम धेरै लाभदायक हुन्छ। यसले स्मरणशक्तिमा सुधार गर्छ। ज्येष्‍ठ नागरिकहरूको आहारमा बदाम समावेश गर्नु उनीहरूको स्मरणशक्तिका लागि निकै फाइदाजनक हुन्छ। नियमित रूपमा बदाम खाने मानिसलाई एम्नेसियाको समस्या हुँदैन। स्मरणशक्ति तेजिलो राख्‍न पिनट बटर पनि खान सक्नुहुन्छ।

मुटुको समस्या र मधुमेह भएमा कति खाने ?

बदाम मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यदि बदाम सीमित मात्रामा खाइयो भने यसले हृदयाघात र स्ट्रोकजस्ता समस्याबाट बचाउँछ।

बदामको ग्लाइसेमिक इन्डेक्स राम्रो हुन्छ, त्यसैले यो मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ। यसले चिनीको मात्रा नियन्त्रण गर्न पनि काम गर्छ।

शरीरलाई स्वस्थ बोसोजस्तै भिटामिन र खनिज पनि चाहिन्छ। स्वस्थ बोसोका लागि बदाम खानुहोस्। यसमा पाइने अनस्याचुरेटेड फ्याट शरीरका लागि फाइदाजनक हुन्छ। दैनिक एक मुट्ठी बदाम खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

छालालाई १० वर्ष जवान बनाउँछ

बदाममा पाइने ‘भिटामिन ई’ले छालालाई बुढ्यौली हुनबाट बचाउँछ। तर, अधिक जवान देखिन बदामको अत्यधिक सेवन नगर्नुहोस्। सुक्खा फलहरू मध्ये बदाममा प्रोटिनको मात्रा सबैभन्दा बढी छ। यसमा भिटामिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ।

ऊर्जाको खानी

बदाममा पाइने स्वस्थ फ्याट र कार्बोहाइड्रेट ऊर्जाको उत्कृष्‍ट स्रोत हो। जाडोमा बदाम खाँदा तुरुन्त ऊर्जा प्राप्त हुन्छ। जाडोमा मेटाबोलिजम सुस्त हुन्छ। यस्तो अवस्थामा बदाम खाँदा मेटाबोलिजममा सुधार हुन्छ, जसले मोटोपन रोक्न मद्दत गर्छ।

दैनिक कति बदाम खाने ?

कुनै पनि कुरा धेरै गर्नु राम्रो होइन। बदाम प्रकृतिमा तातो हुने भएकाले यो धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। बदामको पूरा फाइदा पाउनका लागि दैनिक एक मुट्ठीभन्दा बढी नखानुहोस्। बदाम भिजाएर वा भुटेर र यसको बोक्रा निकालेर मात्र खानुहोस्।

बदामको बोक्रा निकालेर खाँदा पचाउन सजिलो हुन्छ। बदाम पचाउन समय लाग्छ, त्यसैले राति नखानुहोस्। बदामलाई रातभर भिजाएर बिहान सेवन गर्दा शरीरमा पूर्ण शक्ति प्राप्त हुन्छ। सीमित मात्रामा खाँदा बदामको पूर्ण फाइदा प्राप्त हुन्छ।

दिनमा एक मुट्ठीभन्दा बढी बदाम खाँदा मोटोपना बढ्न सक्छ। त्यसैले यसलाई सीमित मात्रामा मात्रै खानुहोस्।

आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.