• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

के हो मंकी फिभर, बच्‍ने कसरी ?

    Avatar photo
सोमबार, फागुन १२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- गत जनवरीमा भारतको कर्नाटकमा मंकी फिभरका ६४ बिरामी भेटिए। तीमध्ये दुईजनाको मृत्यु भयो।

Advertisement

बिरामी बढ्ने देखेर सरकारले निःशूल्क उपचार गर्ने घोषणा गर्‍यो। र, मानिसहरूलाई सतर्क रहन अपील गर्‍यो।

मंकी फिभरका बिरामी त्यस्ता इलाकाहरूमा बढी देखिएका छन्, जहाँ बाँदरको संख्या पनि बढी छ। कर्नाटकबाहेक महाराष्‍ट्र र गोवामा पनि मंकी फिभरका बिरामी देखिएका छन्।

बर्सेनि जनवरीदेखि मेसम्ममा मंकी फिभरका बिरामी तीव्र गतिमा बढ्छन्। सोही कारण अहिले यसका बिरामी देखिएका इलाकालाई सरकारले महामारी फैलिन शंकामा सतर्कता अपनाउँछ। त्यसको अर्थ हो, खास इलाकामै यसका बिरामी बढी देखिइरहेका छन्।

भारतमा बर्सेनि मंकी फिभरका बिरामी ४०० देखि ५०० को संख्यामा देखिन्छन्। तीमध्ये झण्डै २५ जनाको मृत्यु हुन्छ।

मंकी फिभरलाई क्यासानुर फरेस्ट डिजिज भनिन्छ। र, यो जनावरहरूबाट मानिसमा फैलिन्छ। बाँदरको शरीरमा बस्ने परजीवी ‘कुटकी’ले मानिसलाई टोक्दा यो फिभर सर्छ।

शरीर काँप्ने, कडा खालको टाउको दुखाइ, ज्वरो, मांशपेशी दुख्‍ने, कम्मर दुख्‍ने, पेटसम्बन्धी समस्या, नाक र गिजाबाट रगत बग्‍ने, वान्ता हुने र खकारमा रगत देखिने यसका लक्षण हुन्। यसका लक्षण गम्भीर हुँदा दिग्भ्रमित हुने, रिंगटा लाग्‍ने र बेहोश बन्‍ने समस्या देखिन्छ।

त्यसैले यसबाट बच्‍न बाँदर भएका इलाकामा नजाऊँ। जनवरीदेखि मेसम्म बाँदरको संख्या बढी हुने जंगल क्षेत्रमा नजाऊँ। जानै परेमा पूरा बाहुला सर्ट र पाइन्ट लगाऊँ।

हल्का रंगका कपडा लगाऊँ, जसका कारण ती परजीवी सजिलै देखिन्छन् र हटाउन सकिन्छ। ती परजीवी शरीरमा टाँसिएको भेटिएमा सावधानीपूर्वक चिम्टीले समातेर निकालौं। ती परजीवीलाई नचलाऊँ, नकुल्चिऊँ।

ती परजीवीमा अल्कोहल खन्याइदिँदा मर्छन्। जंगल इलाकामा जानु पर्दा जुत्तामा इन्सेक्टिसाइट्स छर्किऊँ। र, जंगल नजिकै घर छ भने वरिपरि कीटनाशक लोसन र स्प्रे छर्किऊँ।

भास्कर डट कमबाट

सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.