• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

मिर्गौला खराब भएका यी १० संकेत

    Avatar photo
शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
नयाँदिल्ली- शरीरलाई स्वस्थ राख्‍न मिर्गौलाको महत्त्वपूर्ण भूमिका हुन्छ। यसले रगतबाट विकारलाई फिल्टर गर्छ। र, पिसाबमार्फत बाहिर पठाउँछ।

Advertisement

मिर्गौलाले २४ घण्टा विना रुकावट काम गरिरहन्छ। मिर्गौलामा कुनै प्रकारको समस्या हुँदा रगतमा टक्सिन जम्मा हुन थाल्छन्। त्यसका कारण मिर्गौला फेल हुने र कार्डियोभास्कुलर रोग लाग्‍ने खतरा हुन्छ।

इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीका अनुसार संसारका ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन्। मिर्गौला रोगको सबैभन्दा ठूलो कारण खराब जीवनशैली हो।

तथापि, मिर्गौलाले ठीक ढंगले काम नगर्दा हाम्रो शरीरले खास संकेत दिने गर्छ। ती संकेतहरूलाई नजरअन्दाज गर्नु जोखिमपूर्ण हुन सक्छ।

मिर्गौला खराब भएका १० संकेत

– सधैं थकान र कमजोरी महशुस हुनु

– अनिद्राको समस्या हुनु

– छाला साह्रै सुक्खा हुनु र चिलाइरहनु

– सामान्यभन्दा कम या बढी पिसाब लाग्‍नु

– पिसाबमा रगत देखा पर्नु

– आँखाको वरिपरि लगातार सुन्‍निइरहनु

– हातखुट्टा सुन्‍निनु

– भोक कम लाग्‍नु

– मांशपेशीमा ऐंठन महशुस हुनु

– रक्तचाप उच्च रहनु

मिर्गौला खराब हुने ८ कारण

– साह्रै धेरै नून खानु

– साह्रै धेरै चिनीयुक्त खाना खानु

– जंक फुड, फास्ट फुड या प्रोसेस्ड फुड नियमित खानु

– पर्याप्त मात्रामा पानी नपिउनु

– लगातार धुम्रपान र मद्यपान गर्नु

– पर्याप्त निद्रा नपुर्‍याउनु

– साह्रै धेरै पेन किलर र एन्टिबायोटिक खानु

– अत्यधिक शारीरिक व्यायाम गर्नु

शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.