• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

यस्तो देखियो धनगढीको रोजगार मेला (तस्बिरहरू)


बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

कैलाली- धनगढीमा आजदेखि सीप तथा रोजगार मेला शुरु भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा शुरु मेलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उदघाटन गरे।

Advertisement

उदघाटनपछि सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरे। उनले यस्ता मेलाले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए। अहिले नेपालको जनशक्ति निर्यात र बाहिरबाट आयात भइरहेको उल्लेख गर्दै उनले दक्ष जनशक्तिलाई स्वदेशमै स्वरोजगार सिर्जना गर्न मेलाको भूमिका अहम् हुने बताए।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले यस सीप मेलाको संघीय सरकारले स्वामित्व लिए आगामी वर्ष सुदूरपश्चिमका अन्य ठाउँमा पनि सञ्चालन गर्न सुझाव दिए।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका महासचिव छत्र बमले सुदूरपश्चिमका ९ जिल्लाका ४७ स्थानीय तहबाट ४ हजार ८३० जनाले आवेदन दिएको जानकारी दिए। तीमध्ये ३९ पालिकाका १ हजार ४० जना छनोट भएका छन्। छनोट भएकाहरूलाई २९ विधामा तालिम दिइने उनले जानकारी दिए।

यस्तै, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष तथा सीप मेलाका संयोजक प्रमोद पाठकले ४० दिने तालिमअन्तर्गत ३० दिन विभिन्न सीपमूलक, पाँच दिन जीवन उपयोगी र उद्यमशीलता विकास तालिम तथा दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाबीच मेलास्थलमै अन्तक्र्रिया गराइने बताए।

सीप मेलाको आज उदघाटनको दिन तालिमका लागि छनोट हुन छुटेकाहरूको निकै बाक्लो उपस्थिति थियो।

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.