• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

बच्चाको दिमाग चुस्त बनाउन कस्तो खानपान र जीवनशैली ?


    Avatar photo
मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

नयाँदिल्ली- हरेक माता-पिताको चाहना हुन्छ, आफ्ना सन्तान पढाइमा अब्बल रहून्। र, त्यसका लागि हरसम्भव प्रयास पनि गर्छन्।

Advertisement

त्यसका लागि राम्रो स्कुलमा भर्ना गर्ने, ट्युसन पढाउने र घरमै पढाइका लागि अनुकूल माहोल बनाउनेलगायत गतिविधि गर्छन्। तर, पढाइमा अब्बल हुनका लागि राम्रो संशाधन उपलब्ध गराउनु मात्र काफी हुँदैन। बालबालिकाको खानपानले पनि उनीहरूको पढाइमा प्रभाव पारिरहेको हुन्छ।

मानिसले जे खान्छ, त्यसले उसको शरीरका साथमा दिमागलाई पनि प्रभावित बनाइरहेको हुन्छ। पौष्‍टिक भोजनबाट दिमाग तेज, फोकस्ड र सक्रिय रहन्छ। अस्वस्थकर डाइटले ऊर्जा र स्मरण शक्ति पनि कमजोर बन्छ। त्यसैले बालबालिकाको स्मरण शक्ति बलियो बनाउन उनीहरूको डाइटमा पनि ध्यान दिनुपर्छ।

स्मरण शक्ति बढाउन यी खानेकुरा

– ओमेगा-३ फ्याटी एसिड पाइने खानेकुराले दिमाग तेज बनाउँछ। ओखर, आलसका दाना र चियाको सिड्सले दिमाग तेज बनाउन मद्दत गर्छन्।

– एन्टिअक्सिडेन्ट्स र भिटामिनयुक्त खानेकुराले पनि दिमागलाई तेज बनाउँछन्। ब्लुबेरी, स्ट्रबेरी, ब्ल्याकबेरीजस्ता बेरिज, टमाटर, गाँजर तथा पालक, ब्रोकाउलीजस्ता हरिया सागसब्जीमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट्स र भिटामिन पाइन्छ।

– प्रोटिन र एमिनो एसिडबाट पनि स्मरण शक्ति तेज हुन्छ। अण्डा, दही, दूध, पनिर, अनप्रोसेस्ड चिजसहित दुग्धजन्य पदार्थहरू प्रोटिन र एमिनो एसिडका मुख्य स्रोत हुन्।

– पालक, मेथी, बेथुको साग, सोयाबिन, मुला, चुकन्दरजस्ता मिनरल्सयुक्त खानेकुराले पनि दिमाग तेज बनाउन मद्दत गर्छन्।

– ओट्स, ब्राउन राइस, कोदो, मकै, जुनलो, चनाजस्ता कम्प्लेक्स कार्बोहाइड्रेटयुक्त खानेकुराले पनि मस्तिष्‍कको स्वास्थ्य राम्रो बनाउँछन्।

– बदाम, काजु, किसमिस, पिस्ताजस्ता ड्राई फुड्स र नट्सले पनि दिमाग तेज बनाउँछन्।

– पर्याप्त पानी, नरिबल पानी र फलफूलको जुस पिउने बानीले पनि दिमागलाई तेज बनाउँछ।

तथापि, याद राखौं कोल्ड ड्रिंक्स र प्याकेज्ड जुस, टफी, क्यान्डी, चकलेट र कुकिच, पिज्जा, बर्गर, फ्रेन्च फ्राइज, जुडल्स र प्याकेज्ड स्न्याक्सले दिमागको स्वास्थ्य खराब बनाउँछन्।

यस्तै, कुनै पनि प्रकारको इनर्जी ड्रिंक्स, चिया, कफी र मैदाबाट बनाइएका कुनै पनि खानेकुराले दिमागलाई कमजोर बनाउँछन्।

दिमागलाई मजबुत बनाउने गतिविधि

– गणित र अल्जेब्रा पढ्ने

– नम्बर गेम्स खेल्ने

– सुडोकुसहित हरेक प्रकारका पजल गेम खेल्ने

– कुनै नयाँ भाषा सिक्ने

– कुनै पनि म्युजिकल इन्स्ट्रुमेन्ट बजाउने

– राति ९ बजेभन्दा अगाडि नै सुत्‍ने

– बालबालिकालाई कम्तिमा ९ घण्टा राम्रो निन्द्रा लिन दिने

– दैनिक स्क्रिन टाइम एक घण्टाभन्दा कम गराउने

– दौडिने, खेल्नेलगायत शारीरिक गतिविधिमा जोड दिने

भास्कर डट कमबाट

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.