• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

च्याउ टिप्न घरबाट निस्किएका युवक सातादेखि बेपत्ता

आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

फ्रोजन फुड शरीरलाई अत्यधिक हानिकारक !


    Avatar photo
आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- हालको व्यस्त र भागदौडयुक्त दिनचर्यामा सबैलाई हतार छ। कसैसँग समय छैन। मानिसहरू कम समयमा सबैथोक हासिल गर्न चाहन्छन्।

Advertisement

जीवनशैलीमा आएको त्यस बदलाव र समयको कमीका कारण मानिसहरूले खानपानको तौर-तरिका पनि पूरै परिवर्तन गरेका छन्। र, प्याकेज्ड, प्रोसेस्ड र फ्रोजन फुडजस्ता ‘रेडी-टू-इट मिल्स’ खुबै रुचाउँछन्।

यी खाद्यवस्तु ती मानिसका लागि हो, जो अत्यधिक व्यस्त रहन्छन्। फ्रोजन फुड्सलाई फ्रिजरबाट निकालेर त्यसलाई तेलमा डिप फ्राई या एयर फ्रायरमा फ्राई गरेर तत्काल खान सकिन्छ। त्यसबाट समयको पनि बचत हुन्छ।

तथापि, ती खाद्यवस्तु स्वास्थ्यका लागि कति लाभदायक छन् भन्‍ने कमैले आकलन गरेका हुन्छन्। विज्ञ र चिकित्सकहरू त्यस्ता खाद्यवस्तु शरीरका लागि हानिकारक हुने बताउँछन्।

किनकि, फ्रोजन फुड्सका कारण हड्डीहरू कमजोर हुन्छन्। मधुमेह हुने जोखिम हुन्छ। रक्तचाप ह्वात्तै बढ्छ। मानिस मोटोपनको शिकार हुन्छ। क्यान्सरको जोखिम बढ्छ। र, मुटु रोग लाग्छ।

फ्रोजन फुड्सका खाँदा अपनाऊँ यस्ता सावधानी

– फ्रोजन फुड्स खरिद गर्दा प्याकेटमा लेखिएका जानकारी ध्यानसँग पढौं

– प्रयोग गर्नु २० मिनट पहिले त्यस्ता खाद्यवस्तुलाई फ्रिजबाट निकालौं

– फ्रोजन फलफूल र सब्जीलाई सफा पानीले राम्रोसँग पखालौं

– एकपटक डिफ्रोस्ट गरेपछि त्यसलाई फेरि फ्रोजन नगरौं

– प्याकेजमा फ्रिजर बर्न अर्थात् सेतो या बरफयुक्त धब्बा छ भने त्यसलाई खरिद नगरौं

– महिनामा एकपटकभन्दा बढी फ्रोजन फुड नखाऊँ

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

च्याउ टिप्न घरबाट निस्किएका युवक सातादेखि बेपत्ता
आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?
विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार
राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा
सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

भर्खरै

  • १.
    च्याउ टिप्न घरबाट निस्किएका युवक सातादेखि बेपत्ता

  • २.
    आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

  • ३.
    विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

  • ४.
    राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ५.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • ६.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ७.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ८.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.